अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै

काठमाडौं । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज बुधबार नेपाल भ्रमणमा आउँदै छिन । ट्रडो विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री हुन । अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी ट्रडोले नेपालमा रहँदा मिथ्या...

पुटिनको आंशिक परिचालनको आदेशमा त्रुटीपूर्ण भएको मस्कोद्वारा स्वीकार

एजेन्सी । बढ्दो सार्वजनिक विरोधबीच क्रेमलिनले युक्रेनमा लड्न रुसीहरुलाई परिचालन गर्ने अभियान गल्ती भएको संकेत गरेको गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले गल्ति भएको संकेत गर्र्र्दै त्यसलाई सच्च्याइने बताए । उनले भने,...

रुसको विद्यालयमा गोली प्रहार: मृत्यु हुनेकाे संख्या १७ पुग्याे

काठमाडौं । रुसको एक विद्यालयमा गोली प्रहार हुँदा १७ जनाको मृत्यु भएको छ । सोही घटनामा २४ जना घाइते भएका हुन् । जहेभ्सकी शहरको एक विद्यालयको कक्षा कोठामा प्रवेश गरी पढिरहेका विद्यार्थीहरुमाथि गोली प्रहार गरेका...

म्यानमारकाे एक विद्यालयमा गोली प्रहार हुँदा ११ जनाकाे मृत्यु

काठमाडौं । म्यानमारकाे एक विद्यालयमा सेनाको हेलिकाेप्टरबाट गोली प्रहार हुँदा ११ जना बालिबालिको मृत्यु भएको छ । साेही घटनामा १५ जना सम्पर्कबिहीन बनेका छन् । उत्तरी म्यानमारको सांगेन प्रान्तमा रहेको एक विद्यालयमा सेनाको हेलिकाेप्टरबाट गरिएको...

अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध

असोज ०३, एजेन्सी । तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन् । सरकारले टिकटक र...

दिवंगत एलिजाबेथ द्वितीयको आज अन्तेष्टि

असोज ०३,काठमाडौं । गत साता मृत्यु भएकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्यष्टि आज हुने भएको छ । महारानी एलिजाबेथको एक घण्टा लामो राजकीय अन्त्येष्टि आज लन्डनको वेस्टमिन्स्टर एबेमा हुनेछ । विश्व नेता, बेलायतको शाही परिवार, यसका...

पपुवा न्युगिनी भूकम्प जाँदा मृत्यु हुनेको संख्या १० पुग्यो

भदौ ३०,एजेन्सी । पपुवा न्युगिनीमा गत आइतबार बिहान ७ः४६ बजे गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ। यस भूकम्पमा परी अन्य कैंयौैं घाइते भएका छन्। उद्धारकर्ताहरू दुर्गम पहिरो प्रभावित समुदायहरूमा पुग्न थालेपछि...

अमेरिकामा बलात्कारीको हत्या गर्ने किशोरीलाई पाँच वर्ष जेल

भदौ २९,एजेन्सी । आफ्नो कथित बलात्कारीलाई छुरा प्रहार गरी हत्या गर्ने एक अमेरिकी किशोरीलाई आयोवाको एक अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ । अदालतले १७ वर्षीया किशोरी पिपर लुइसलाई सन् २०२० मा डेस मोइनेसमा...

पपुवा न्यु गिनीमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प

भदौ २६,काठमाडौं । पपुवा न्यु गिनीमा आज बिहान ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प बिहान केनान्तु सहर नजिकै गएको अमेरिकी भूगर्भ सर्वेक्षण विभाग (यूएसजीएस) ले जनाएको छ । प्रशान्त टापुकाे देश पपुवा न्युगिनीमा ठूलो...

मेरिल्याण्डमा गोली प्रहारबाट पाँच जनाको मृत्यु

भदौ २५,एजेन्सी । संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन् । मृतकहरूमा दुई बयस्क र तीन बालबालिका छन् । सेसिल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक...