सरकारले नागरिकता विधेयक फेरि जस्ताको त्यस्तै अगाडि बढाउने

साउन ३१, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक सरकारले फेरि जस्ताको त्यस्तै अगाडि बढाउने भएको छ। बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक पुनः संसदमा पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने...

स्वास्थ्य बीमा कार्यक्रमको पहिचानका लागि राज्यमन्त्रीको अध्यक्षतामा कार्यदल

साउन २७, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमको समस्याबारे पहिचान गर्नका लागि स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा मन्त्रालयका प्रमुख...

प्रहरीको मुख्य कार्य प्रभावकारी रूपमा पुलिसिङ गर्नु हो : आईजीपी सिंह

साउन २६, काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका छन् । आफ्नो कार्यकालको एकसय...

आईजीपी नियुक्ति विवादः एआईजी पोखरेलले दायर गरेको रिट खारेज

असार ३१, काठमाडौं ।  नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चले शुक्रबार आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो। सर्वोच्चका प्रवक्ता विमल पौडेलले पौडेलले...

भाजपाको निमन्त्रणमा प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाने

असार ३०, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि शुक्रबार भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा जान लागेको उनको निजी सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उनी...

मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित

असार २६,जनकपुरधाम। मधेश प्रदेश आर्थिक वर्ष २०७९/८० को बजेट सर्वसम्मतले पारित भएको छ। आइतवार बसेको प्रदेशसभा बैठकबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको हो। प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले पेस गरेको आर्थिक विधेयक २०७९...

प्रस्तावित नागरिकता विधेयक पारित भए ११ लाखले नागरिकता प्राप्त गर्ने

असार २६, काठमाडौं । सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता एन संसोधन विधेयक जस्ताको तस्तै पारित हुँदा करिब ११ लाख नागरिकताविहीन नागरिकले नागरिकता पाउने दाबी गरिएको छ । महिला कानुन विकास मन्च (एफडब्लूएलडी)ले गरेकाे अध्ययनले साे दाबी...

एमसीसीबारे संसदमा छलफल प्रारम्भ हुँदै

१२ फागुन, काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावबारे संसदमा बिहीबार छलफल प्रारम्भ हुने भएको छ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा छलफल हुनेछ । बैठकमा...

नेपाल र भारतका उर्जा सचिवस्तरीय बैठक बुधबारदेखि

११ फागुन, काठमाडौं । नेपाल र भारतका उर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बुधबारदेखि सुरु हुँदैछ । बैठकमा विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गरिनेछ । गएका वर्षहरुमा कोरोनाका कारण प्रत्यक्षरूपमा हुन नसकेको...

विद्युतीय अपराध कसुरमा विदेशबाट फर्किएकै दिन पक्राउ

१४ माघ, काठमाडौं विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा विदेशबाट फर्किएकै दिन शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई साथी बनाई सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गरेको आरोपमा...