धनगढी उपमहानगरको बजेट १ अर्ब ८३ करोड

असार १०,धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्रै उप महानगरपालिका रहेको धनगढीले आगामी आर्थिक बर्षका लागि एक अर्ब ८३ करोड बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको नगरसभाको बैठकमा आगामी आर्थिक बर्ष २०७९/८० का लागि बजेट प्रस्तुत...

धनगढीका मेयर हमालले कार्यालय समयमा भेटघाट नगर्ने

जेठ १२,धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कार्यालय समयमा भेटघाट नगर्ने भएका छन् । उनले नागरिकसँग भेटघाटका लागि बिहानको समय छुट्याएका छन् । उनले भनेका छन्, ‘असार मसान्तको समय नजिकिएसँगै कार्यालयको काममा बढी व्यस्त रहनु...

करोडको गाडी चढेर जनताको समस्या देखिदैँन, पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्छु : मेयर...

जेठ ११,धरान । ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गदैँ एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राई(साम्पाङ) ले उपमहानगरपालिकाको महङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता...

धरानमा ठुला दललाई हराउँदै स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ विजयी

जेठ ०८,सुनसरी धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन्। ठूला दललाई हराउँदै उनले विजयी हासिल गरेका छन्। लौरो चुनाव चिह्न लिएर चुनावमा उठेका उनले २० हजार ८२१ मत प्राप्त गरे। यस्तै,...

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी

 जेठ ०८, धनगढी - कैलालीकाे धनगढीमा रहेकाे धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम परीणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बनेका...

हेटौंडामा गठबन्धनको लामा र बानियाँको विजय निश्चित

जेठ ०७, हेटौँडा । हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको विजय निश्चित देखिएको छ । मेयर पदमा एकीकृत समाजवादीकी मीना कुमारी लामा विजयीनजिक पुगेकी छिन् । त्यसैगरी, उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयउन्मुख छन् । हेटौंडा ११...

जीतपुर-सिमरा उपमहानगरका मेयरका उम्मेदवार पक्राउ

वैशाख २९,बारा बाराकाे जीतपुर-सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ परेका छन् । झडप गराएकाे आराेपमा प्रहरीले मेयरका स्वतन्त्र उमेदवार उमाकान्त कँडेललाई नियन्त्रणमा लिएकाे हाे । महिलाहरू बसिरहेको स्थानमा गएर उनले गालीगलाैज गरेपछि झडप भएको स्थानीय राधा महतोले...

बाबुकाे निधन भएपछि छोरालाई वडाध्यक्षकाे टिकट

२८ वैशाख,दाङ नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका–१७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन् । एमालेको तर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उनको ठाउँमा...

मानवसेवाको भवन निर्माण गर्न महायज्ञबाट चार करोड सङ्कलन

१३ पुस, चितवन । मानवसेवा आश्रम चितवन शाखाको भवन निर्माण सम्पन्न गर्नका लागि आयोजना गरिएको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञमा रु चार करोड बढी आर्थिक सङ्कलन भएको छ । आश्रमले सोमबार भरतपुर–३ नारायणगढस्थित निर्माणाधीन भवनमा पत्रकार सम्मेलन गर्दै...

९ वर्षिय बालक झुण्डिएको अवस्थमा भेटिए

५ पुस, बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ११ बुद्धनगरमा ९ वर्षीय बालकको शव फेला परेपछि स्थानीयले छानबिन गर्न माग गरेका छन्। शनिबार रजत खड्गीका ९ वर्षीय छोरा आसारे खड्गी स्थानीय राजेन्द्र गोतामेको घरको झ्यालमा...