अवरुद्ध विद्युतीय राहदानी सेवा पुनः सञ्चालनमा

असार २४, बैतडी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा अवरुद्ध भएको विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा पुनः सुरु भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण यही असार १७ गतेदेखि बैतडी, बझाङ र दार्चुलामा...

सर्लाहीका अगुवाहरुद्वारा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प प्रस्ताव

जेठ १४, हरिवन । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त नभएको निष्कर्ष निकाल्दै सर्वोच्च अदालतले रोक लगाएपछि सर्लाही जिल्लाका अगुवाहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प अघि सारेका छन् । अदालतले उपयुक्त विकल्प खोज्ने परमादेश जारी गरेपछि सर्लाहीका राजनीतिक अगुवा...

रुपन्देहीको मर्चवारी पालिका अध्यक्ष र उपाध्यक्षमा जनता प्रगतिशील पार्टी विजयी

जेठ ०७,भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षमा जनता प्रगतिशील पार्टीका गया बरई निर्वाचित भएका छन् । ४ हजार ३ सय ८५ मत प्राप्त गर्दै बरई निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रले...

झापामा कांग्रेसको विजयी सुरुवात

जेठ ०१ ,झापा झापाको कमल गाउँपालिकामा कांग्रेसले विजयी सुरुवात गरेको छ । उसले कमल- १ बाट विजयी सुरुवात गरेको हो । कमल-१ मा कांग्रेसका केदार कटुवालको प्यानल नै विजयी भएको छ । उनले १७८६ मत...

माओवादी केन्द्रले पालिका अध्यक्षमा खोल्यो खाता

वैशाख ३१, काठमाडौं डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा माओवादीबाट नारासिंङ रोकाय र उपाध्यक्षमा अमृता लामा विजयी भएका हुन् । रोकाय ७७० मत ल्याएर विजयी भएका छन् । एमालेका उम्मेदवार...

स्थानीय निर्वाचन : दुई दिन पैदल हिँडेर मतदान केन्द्रमा पुगे सुरक्षाकर्मी र कर्मचारी

२८ वैशाख, लमजुङ मतदान गर्ने समय नजिकिएसँगै हिमाली जिल्ला मनाङको दुर्गममा रहेको नार्पाभुमी गाउँपालिकामा दुई दिनको पैदल यात्रा पछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् । सोमबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी मंगलबार मतदात...

स्थानीय चुनाव: रोल्पामा २९ मतदान केन्द्र अतिसंवेदनशील

२८ बैशाख,रोल्पा स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पुरा गरिसकिएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएकाे छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सुरक्षा...

आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै

२८ बैशाख, काठमाडौं ।  नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार...

तनहुँका स्थानीय तहबाट पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता

१९ पुस, तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँबाट मात्र राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता हुँदै आएकामा अब स्थानीय तहबाट पनि दर्ता सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिप्रका समन्वयमा व्यास नगरपालिकाबाट विवरण...

चिसो बढ्दै गएपछि जिराभवानीका विद्यालयमा पठनपाठन बन्द

१९ पुस, वीरगञ्ज । शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ...