औषधिमा आत्मनिर्भर हुन ऐन नै बाधक
२९ भदौ, काठमाडौं
औषधि उत्पादनसम्बन्धी विद्यमान नीति तथा कानुनमा परिमार्जन गरी अनुकूल वातावरण बन्न सकेमा देशलाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ ।
नेपालमै औषधि उत्पादन गर्न सकिन्छ भन्ने सोचसम्म नभएको अवस्थामा आयातमुखी अवधारणाअनुसार ल्याइएको औषधि ऐन–२०३५ ले...
एमसिसी नेपालले नै छनौट गरेको परियोजना हो : अमेरिकी निकाय
२६ भदौ, काठमाडौं
भीष्मराज ओझा
अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्टद्वारा अनुदान उपलब्ध गराइएका सबै परियोजनाहरू नेपाल सरकारले मुलुकको आर्थिक वृद्धिका निम्ति महत्वपूर्ण ठहऱ्याई नेपाल सरकारद्वारा नै छनोट गरिएको स्पष्ट पारिएको छ ।
एमसिसीबारे विभिन्न टिकाटिप्पणी...
निजामती सेवा दिवसः कर्मचारी सेवाभन्दा प्रक्रियामुखी
२१ भदौ, काठमाडौं
निजामती सेवा ऐन जारी भएको ६५ वर्ष भएको छ । निजामती दिवस मनाउन थालेको भने २०६१ सालदेखि हो । दिवसको सुरुआत तत्कालीन मुख्य सचिव डा विमल कोइरालाको पालामा भएको हो ।
‘व्यावसायिक र...
अध्यादेशको अपरिहार्यता
- राकेश मिश्रा
परिस्थिति, प्रसंग र परिकल्पनाको आधारमा बन्ने राजनीतिक प्रणाली गतिशील हुन्छ । त्यसैले राजनीतिमा पूर्ण सत्यको रुपमा केही प्रमाणित गर्न सकिदैन ।
सरकारले संसदलाई बाइपास गरेर अध्यादेश मार्फत देश चलाउन खोजेको कुरा अहिले बहसको...
मधेशी उत्थानको विकल्पः यादव, ठाकुर र राउत !
– आशिष झा धोती
मधेशी नेता बीचको किचलो मधेशको टोल-टोलको, घर-घरको कथा हो। कुनै नौलो कुरा होइन।
एक-अर्कासँग निरन्तर बाझिरहने जात हो मधेशीको। सद्भाव,समन्वय र सहकार्यले सामुहिक स्तरोन्नति हुन्छ भन्ने मूलभूत विवेक नभएको जात हो मधेशीको।
धन्य...
महतो र ठाकुर गुटलाई केही सुझाव
–राकेश मिश्रा
माननीय महन्थ ठाकुर र राजेन्द्र महतोसहित जसपाको एक गुटलाई मेरा केही सुझाव छन् । हुन त वहाँहरुले माग्नुभएको होइन तर नागरिकको हैसियतले मेरा सुझाव यहाँ राख्न चाहन्छु ।
मलाई थाहा छ र म स्वीकार्छु...