रौतहटको गुजारा मतदानस्थलमा झडप, प्रहरीद्वारा हवाई फायर
रौतहट । सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा दुवै पक्षबीचमा झडप हुदाँ प्रहरीले एक राउन्ड हवाई फायर गरेको...
पूर्वमन्त्री किसान श्रेष्ठले आफैँलाई मतदान गर्न नपाउने
बारा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बार निर्वाचन क्षेत्र नं.४ बाट उम्मेदवारी दिएका पूर्वमन्त्री कृष्ण कमुार श्रेष्ठले आफूलाई मत दिन नपाउने भएका छन् ।
उनको मतदाता नामावली तनहुँको ब्यास नगरपालिका ४...
सिराहाका एक युवकको विराटनगरमा अपहरणपछि हत्या
काठमाडौं । सिराहाका एक युवकको विराटनगरमा अपहरणपछि हत्या भएको छ।
विराटनगरको बसपार्कस्थित न्यु अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा सिरहा गोलबजार घर भएका १८ वर्षे अंशु सदाको हत्या भएको मोरङको प्रहरी प्रमुख एसपी शान्तिराज...
सर्लाही-२ मा सत्ता गठबन्धनको उम्मेदवार महिन्द्र राय यादव
काठमाडौं । सत्तारुढ गठबन्धनले सर्लाही २ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव आधिकारिक उम्मेदवार भएको जनाएको छ ।
बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार...
सप्तरी-२ मा उपेन्द्र यादव र सिके राउतकाे उम्मेदवारी
सप्तरी । सप्तरी-२ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत)काे उम्मेदवारी परेकाे छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि...
मधेश प्रदेशका मुख्यन्यायधिवत्ता दीपेन्द्र झाको राजीनामा स्वीकृत
जनकपुरधाम। मधेश प्रदेशका मुख्यन्यायधिवत्ता दीपेन्द्र झाको राजीनामा स्वीकृत भएको छ। प्रतिनिधिसभाको निर्वाचनमा लड्नका लागि राजीनामा दिएका मधेश प्रदेशका मुख्यन्यायधिवत्ता दीपेन्द्र झाको राजीनामा स्वीकृत भएको हो।
प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १६० को उपधारा...
ब्राउन सुगरसहित धनुषाबाट दुई जना पक्राउ
जनकपुरधाम । धनुषाबाट प्रतिबन्धित ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले जिल्लाको बिदेह नगरपालिका-१ महिनाथपुरस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका युवक युवतीलाई हेलमेटमा ब्राउन सुगर राखेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा...
वर्षौँँदेखि अन्धकार बाराको टाँगिया बस्तीमा बल्यो बिजुली
काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६स्थित टाँगिया बस्तीमा विद्युत पुगेको छ । प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगियाबस्तीवासी अँध्यारोमा बस्न बाध्य थिए ।
नेपाल...
सप्तरीमा प्रहरी र स्थानीयबीच झडप
भदौ ०७,सप्तरी ।
सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा मंगलबार अपरान्ह स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरीले ३ राउन्ड गोली चलाएको छ।
तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हुँदा स्थितिलाई नियन्त्रणमा...
गर्मीले जनजीवन कष्टकर बनेपछि सामुदायिक विद्यालय एक महिना बिदा
असार ३०,सप्तरी ।
एक सातायता बढेको तापक्रमले सप्तरीको जनजीवन निकै प्रभावित भएको छ। दिनभर चर्को घाम लाग्ने, हावा नचल्ने भएपछि सर्वसाधारणकाे दैनिकी निकै कष्टकर बनेकाे हाे । यहाँकाे तापक्रम लगातार तीन दिनदेखि ३६ डिग्री सेन्टिग्रेट...