झापामा १४ वर्षीया बालिका बलात्कृत
साउन २५,काठमाडौं ।
झापामा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
ती बालिकालाई बलात्कार गरेको अभियोगामा प्रहरीले ताप्लेजुङ फुङलिङ नगरपालिका–९ बस्ने २० वर्षीय दिपेश बिक पक्राउ गरेको छ । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको...
साकेलाका भूकम्पपीडितलाई राहत
साउन २५,खोटाङ ।
खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्र बनाएर गएको भूकम्पबाट घरमा पूर्ण क्षति पुगेका पीडितलाई राहत वितरण गरिएको छ । गत १५ साउनमा गएको ६ रेक्टर स्केलको भूकम्पबाट घरमा पूर्णरुपमा क्षति पुगेका १४...
इलामको चुलाचुली गाउँपालिकाले घरघरमा नै सामाजिक सुरक्षा भत्ता पठाउने
साउन १६,इलाम ।
इलामको चुलाचुली गाउँपालिकाले अब स्थानियको घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।
भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीलाई पालिका सदरमुकामको बैङ्कसम्म आउन जान समस्या भएपछि गाउँपालिकाले घरघरमा...
ओखलढुंगामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
जेठ ३१,ओखलढुंगा।
ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ। बालिकालाई ललाई फकाई बिभिन्न प्रलोभनमा पारी र डर धाक धम्की देखाई गत बैशाख २७ गते उनीहरुले सोही नगरपालिका– ११ मा बलात्कार गरेको प्रहरीले जनाएको छ।
बालिकालाई...
सिमरा विमानस्थलबाट दैनिक उडान कटौती हुने
जेठ २०,वीरगञ्ज ।
बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ ।
विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो ।...
करोडको गाडी चढेर जनताको समस्या देखिदैँन, पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्छु : मेयर...
जेठ ११,धरान ।
ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गदैँ एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राई(साम्पाङ) ले उपमहानगरपालिकाको महङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता...
विराटनगर महानगरको प्रमुखमा कांग्रेसका कोइराला विजयी
जेठ ०७,मोरङ
मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी भएका छन् ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले...
सन्दकपुर-१ को अध्यक्षमा एमालेका राई निर्वाचित
वैशाख ३१, काठमाडौं
इलामको सन्दकपुर गाउँपालिका-१ मा पनि नेकपा एमालेको प्यानल लै विजयी भएको छ । वडाअध्यक्षमा रहरकुमार राई निर्वाचित भएका हुन् ।
खुला सदस्यमा तोरण मुखिया र चेतबहादुर राई निर्वाचित भएका छन् ।
त्यस्तै दलित महिला...
विश्वप्रकाश शर्माले गरे मतदान
वैशाख ३०, झापा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । उनले गृहजिल्ला झापाबाट मतदान गरेका हुन् ।
महामन्त्री शर्मा मेचीनगरबासी हुन् । उनले मेचीनगर-९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रबाट मतदान गरे । मतदानपछि मतदाताले...
उदयपुरमा ९८ वटा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था
वैशाख २९,उदयपुर
जिल्ला प्रशासन कार्यालय उदयपुरले स्थानीय तहको निर्वाचनमा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । उदयपुरका १२ वटा मतदान स्थललाई अति संवेदनशील र ५० वटा संवेदनशील रहेको भन्दै सुरक्षा व्यवस्था कडा पारेको हो...