भरतपुर क्यान्सर अस्पतालमा १ सय ४० शैय्याको कोरोना अस्पताल सञ्चालन हुने
१ जेठ, चितवन ।
जिल्लाको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि कोभिडका बिरामीको उपचार हुने भएको छ । कोभिड बिरामीको उपचारका लागि क्यान्सर अस्पतालले १ सय ४० बेड क्षमताको आइसोलेसन सञ्चालन गर्ने भएको कछ...
२४ घन्टामा ४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि
१ जेठ, काठमाडौंं ।
देशभरमा ४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाले १ सय ८७ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८...
आजदेखि कर्णाली प्रदेश अस्पतालले थप संक्रमित भर्ना नलिने
१ जेठ, सुर्खेत ।
कर्णाली प्रदेश अस्पतालले थप कोरोनाका बिरामी भर्ना नलिने बताएको छ । सुर्खेतस्थित प्रदेश अस्पतालले शुक्रबार बेलुका एक सूचना जारी गर्दै अक्सिजनको अभावका कारण शनिबारदेखि थप नयाँ बिरामी भर्ना लिन नसकिने जनाएको...
ओमानबाट ६ सय अक्सिजन सिलिन्डर नेपाल ल्याइँदै
१ जेठ, काठमाडौं ।
गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा नेपालले झन्डै ६ सय अक्सिजन सिलिन्डर ल्याउँदै छ । सहयोग स्वरुप प्राप्त हुने अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान शनिबार ओमान उडेको...
सिभिल अस्पताल कोभिड अस्पतालमा रुपान्तरण
१ जेठ, काठमाडौं ।
सिभिल अस्पताललाई कोभिड उपचार अस्पतालमा रुपान्तरण गरिएको छ । १ सय ५० बेड रहेको उक्त अस्पतालमा कोरोना संक्रमितको उपचार गरिने भएको छ ।
शुक्रबार वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पतालबीच भएको...
सिरहामा जेठ २१ सम्म निषेधाज्ञा
१ जेठ, सिरहा ।
जिल्लामा आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको शनिबारको निर्णयले शनिबार राति १२ बजेदेखि लागू हुने गरी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय...
कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक
१ जेठ, काठमाडौं ।
नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ । उनकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन भएको छ ।
शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले...
सुदूरपश्चिम प्रदेशका ३० कोरोना संक्रमितले ज्यान गुमाए
१ जेठ, सुर्खेत ।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, दार्चुला, बझाङ, अछाम र बाँकेका गरेर ३० जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको...
वीरगञ्जमा कोरोनाका कारण ११ जनाको ज्यान गयो
१ जेठ, पर्सा ।
वीरगञ्जका विभिन्न अस्पतालमा ११ कोरोना संक्रमितको मृत्यु भएको छ ।
नारायणी अस्पतालमा ८, नेशनल मेडिकलले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पताल, प्रभु अस्पताल र स्पर्श मल्टी स्पेस्यालीटी हस्पिटलमा १–१ जनाको मृत्यु भएको...
कोटा प्रणाली हटाइयो, अब मन्त्रालयले अक्सिजन वितरण गर्ने
१ जेठ, काठमाडौं ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले वितरण गर्दै आएको अक्सिजन अब स्वास्थ्य तथा जनसंख्या मन्त्रायल मार्फत वितरण हुने भएको छ ।
यस अघि सिसिएमसीले अस्पताअनुसार कोटा निर्धारण गरी दिँदै आएको मेडिकल प्रयोजनको...