लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरीकाे नियन्त्रणमा,अर्काकी श्रीमती कुटपिट गरेको आरोप

जेठ ३१, काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका -५ बसपार्कको लालुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेत र उनकी छोरीलाई घरभित्रै पसेर कुटपिट गरेको आरोपमा मन्त्री...

देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

जेठ ३०, धनगढी । डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । आलितालको वडा...

११३ वटा कछुवासहित एक जना पक्राउ

जेठ ३०,वीरगन्ज  । भारतबाट अवैधरुपमा ल्याइएको कछुवासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतबाट चोर बाटो हुँदै कछुवा लिएर आएका बाराको कलैया उपमहानगरपालिका-७ का ४५ वर्षिय आनन्दलाल टेमानी पक्राउ परेका हुन्। उनको साथबाट ११३ वटा कछुवा...

महोत्तरीमा १६ वर्षीया किशोरी बलात्कृत

जेठ ३०, महोत्तरी । । महोत्तरीमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मटिहानी नगरपालिका–५ बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई सोमबार बिहान पक्राउ गरेको छ । प्रहरी चौकी धिरापुरबाट खटिएको प्रहरीले...

नेपालका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाउँछु : मन्त्री आले

जेठ २९, काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाइने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिन भवनको विस्तारित प्रस्थान कक्ष, व्यागेज बेल्टको आज उद्घाटन तथा...

कांग्रेसको चुनावी मूल्याङ्कन प्रतिवेदन सार्वजनिक,अघिल्लो पटक जितेका १२५ पालिका गुमाउँदा पनि कमजोर नभएको तर्क

जेठ २६, काठमाडौं नेपाल कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तहको निर्वाचनमा ४४ प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । सो मातहातको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहेका केन्द्रीय...

न्युरोडमा युवकको मृत्युः कुकुरसहित प्रहरी टोली अनुसन्धानमा

जेठ २५, काठमाडौं । काठमाडौं महानगरपालिका–२४, न्युरोडस्थित रञ्जना गल्लीमा युवक मृत फेला परेको घटनाको अनुसन्धानमा प्रहरी टोली जुटेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी परिसर काठमाडौंसँगै केन्द्रीय अनुसन्धान ब्युरोको टोली...

लुम्बिनीमा मोदी आएपछि २ सातामै १२ हजार भारतीय पर्यटक आए

२४ जेठ,भैरहवा । कोभिडले शून्य अवस्थामा पु-याएको लुम्बिनीको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ भएको लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...

कर्णालीको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुँदै

जेठ २३, कर्णाली । कर्णाली प्रदेश सरकारले मङ्गलबार आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठकमा प्रस्तुत...

मधेसको नीति तथा कार्यक्रमः गोलभेडा पकेट क्षेत्रदेखि गरिब परिचयपत्रसम्म

जेठ २३, जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख हरिशंकर मिश्रले आइतबार प्रदेश सभामा आर्थिक वर्ष २०७९–०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्...