हाेटल पाैवाकाे स्वमिङ पुलमा डुबेर युवाकाे मृत्युु

असार ०४,भैरहवा । उद्देश्य विपरित सञ्चालित भैरहवाको स्वमिङ पुलमा डुबेर एक युवाको मृत्युु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरू गर्न माग

असार ०३,बारा । बहुचर्चित बहुप्रतिक्षित वारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरु गर्नुपर्ने भन्दै सरोकारवालाले दबाब सिर्जना गर्दै आएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न स्थान परिवर्तन गर्न आएको अदालतको सो निर्णयप्रति असहमति राख्दै...

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

असार ०२, काठमाडौं ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जर सम्झौता भएको छ। ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालका अनुसार बिहीबार बिहान बैंक अफ काठमाण्डूलाई खरिद गर्ने सम्झौता भएको हो। सम्झौताअनुसार मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई...

लुम्बिनीको ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट

असार ०१, रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७९/०८० का लागि रु ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट सार्वजनिक गरेको छ । आज बसेको प्रदेशसभाको बैठकमा आर्थिक ममिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले...

बागमतीको कुल बजेट ७० अर्ब ९३ करोड, भौतिक पूर्वाधारलाई जोड

असार ०१, हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोडको बजेट ल्याएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले ७० अर्ब...

गण्डकीको बजेट ३५ अर्ब ९० करोड

असार ०१,पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि करिव ३६ अर्वको बजेट सार्वजनिक गरेको छ । आउँदो वर्ष खर्च गर्ने गरी ३५ अर्व ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको हो । यसमध्ये चालूतर्फ १३...

मधेश प्रदेशको ४६ अर्ब ८८ करोडको बजेट सार्वजनिक

असार ०१,जनकपुधाम । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाखका बजेट सार्वजनिक गरेको छ । बुधवार प्रदेश सभामा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८...

३६ अर्बको बजेट ल्याउँदै गण्डकी प्रदेश सरकार

असार ०१,पाेखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बुधबार बजेट ल्याउन लागेकाे छ । प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । बुधबार अपरान्ह ४ बजे प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका...

मधेस प्रदेशको आगामी आर्थिक वर्षको बजेट आज

असार ०१,जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आजको प्रदेशसभा बैठकमा प्रस्तुत गर्दैछ । असार १ गते आगामी आवको बजेट ल्याउनुपर्ने व्यवस्थाअनुरुप आज दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री...

ओखलढुंगामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

जेठ ३१,ओखलढुंगा। ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ। बालिकालाई ललाई फकाई बिभिन्न प्रलोभनमा पारी र डर धाक धम्की देखाई गत बैशाख २७ गते उनीहरुले सोही नगरपालिका– ११ मा बलात्कार गरेको प्रहरीले जनाएको छ। बालिकालाई...