जोखिमपूर्ण यात्रामा रहेका ४३४ को उद्धार

पुष १७, काठमाडौं जोखिमपूर्ण यात्रामा रहेका चार सय ३४ जनालाई नेपालगञ्ज नाकाबाट उद्धार गरिएको छ । मानव बेचविखनविरुद्ध कार्यरत संस्था माइती नेपालले सन् २०२१ मा जोखिमपूर्ण यात्रामा उनीहरुलाई नेपालगञ्जस्थित सीमा नाका जमुनाहबाट उद्धार गरेको माइती नेपाल...

वादी बालबालिका पढाइबाट वञ्चित

पुष १७, काठमाडौं सुर्खेतको एक छात्रवासमा बस्दै आएका वादी समुदायका बालबालिका पढाइबाट वञ्चित भएका छन् । वादी सरोकार मञ्चले सञ्चालन गरेको छात्रवासमा बसिरहेका १२० मध्ये ७६ जना बालबालिका विद्यालय भर्ना हुन सकेका छैनन् । तीमध्ये ४१...

एकै परिवारका चार जना मृत भेटिए

१६ पुस, नेपालगञ्ज । भेरी अस्पतालको क्वाटरमा बस्दै आएका एकै परिवारका चार जना सुतेकै अवस्थामा विहिबार विहान मृत भेटिएका छन् भने तीन जना बेहोस अवस्थामा फेला परेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दिएको...

कैदी फरार प्रकरण : घोराही कारागारका जेलरसहित सात जना पक्राउ

१२ पुष, काठमाडौं । कैदी फरार भएको विषयलाई लिएर घोराही कारागार दाङका जेलर युवराज परियार र तीन जना प्रहरीसहित सात जना पक्राउ परेका छन् । जिल्ला अदालत दाङले सोमबार पक्राउ अनुमति दिएपछि जेलर परियारसहित सात...

रड प्रहारले घाइते भएका तीन जना पाँच दिन बित्दा पनि होसमा आएनन्

१२ पुस, दाङ । सँगै सुतेका एक जना साथीको रड प्रहारबाट गम्भीर घाइते भएका तीन जनाको पाँच दिन बितिसक्दा पनि अझै होस आएको छैन। घटनाको पाँच दिन बितिसक्दा पनि घाइते तीन जनाको अझै अचेत अवस्थामै उपचार...

प्रहरी वरिष्ठ उपरीक्षक यादव मृत फेला

९ पुष, काठमाडाैं नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परेका छन् । उनी भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला परेका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान...

९ वर्षिय बालक झुण्डिएको अवस्थमा भेटिए

५ पुस, बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ११ बुद्धनगरमा ९ वर्षीय बालकको शव फेला परेपछि स्थानीयले छानबिन गर्न माग गरेका छन्। शनिबार रजत खड्गीका ९ वर्षीय छोरा आसारे खड्गी स्थानीय राजेन्द्र गोतामेको घरको झ्यालमा...

भीरबाट खस्दा दुई जनाको मृत्यु

४ पुस, गुल्मी । जिल्लामा भिरबाट लडेर एक दम्पतीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडानम्बर–१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक...

भ्रूणहत्या रोक्न कस्सिए छोरीका आमाहरू

२ पुस, देउखुरी दाङको घोराही–१५ की एक महिलाका तीन छोरी छन् । पहिलो छोरी जन्मिँदासम्म घरपरिवार लक्ष्मीको आगमन भएको भनेर खुशी भए । दुई वर्षका फरकमा अर्की छोरीको जन्म भयो, त्यसपछि उहाँलाई घरपरिवार र छरछिमेकीले फेरि...

पासोमा अल्झिएको चितुवाको उद्धार

२ पुस, पाल्पा । तानसेन नगरपालिका–८ जरेपिपल नजिकै पासोमा अल्झिएको चितुवाको उद्धार गरिएको छ । खोल्सी पासोमा अल्झिएको अवस्थामा भेटिएको चितुवाको सुरक्षितरूपमा उद्धार गरिएको हो । चितुवालाई डिभिजन वन कार्यालयमा उद्धारगृहमा राखिएका वन कार्यालय पाल्पाका रेन्जर...