माओवादी नेतामाथि गोली प्रहार गर्ने दुई जना पक्राउ
८ जेठ, कपिलवस्तु ।
नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेसहित दुईजनामाथि गोली प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा कपिलवस्तु नगरपालिका वडा नं। १ का ३९ वर्षीय ओमप्रकाश यादव र...
कपिलवस्तुमा माओवादी नेतासहित दुईमाथि गोली प्रहार
६ जेठ, कपिलवस्तु ।
जिल्लाको कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा नेकपा (माओवादी केन्द्र)का नेता दिपक पाण्डेमाथि गोली हानिएको छ । गएराती अपरिचित व्यक्तिले चलाएको गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना घाइते भएका छन्...
मुख्यमन्त्रीविरुद्ध लुम्बिनीका विपक्षी दल अदालत जाने
५ जेठ, बुटवल ।
लुम्बिनी प्रदेशका विपक्षी दल मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् । बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार...
दाउन्नेको भीरबाट बस खस्दा ४ को मृत्यु, ४९ घाइते
५ जेठ, बुटवल ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । बस सडकबाट झन्डै डेढ सय मिटर तल खसेको छ ।
काठमाडौंबाट...
भारतसँगको सीमामा सशस्त्रको गोलीले एक जना गम्भीर घाइते
५ जेठ, नवलपरासी ।
नवलपरासी (पश्चिम) को दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक गम्भीर घाइते भएका छन् ।
प्रहरीको गोली लागेर प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका २२ वर्षीय अविनाश राय घाइते भएका...
सर्वोच्चको आदेशपछि लुम्बिनी प्रदेशसभाका चारै सदस्य तत्काल पदमुक्त नहुने
३ जेठ, काठमाडौं ।
सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेयसमेतले दायर...
लुम्बिनी प्रदेशसभा सदस्यबाट मुक्त भएका जसपा सांसद सर्वोच्चमा
३ जेठ, काठमाडौं ।
लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका लुम्बिनी प्रदेश सरकारका ४ जना मन्त्रीले आफूहरुमाथि गरेको कारबाही बदरको मागसहित सर्वोच्च पुगेका छन् । उनीहरुले आइतबार रिट दर्ता गराएका हुन् ।
जनता समाजवादी पार्टीबाट निष्काशनमा परेपछि...
लुम्बिनी प्रदेशमा नौ सङ्क्रमितको मृत्यु
२ जेठ, राँझा ।
लुम्बिनी प्रदेशको बाँके र दाङमा गरी नौ सङ्क्रमितको मृत्यु भएको छ । यीमध्ये सात बाँके र दुई दाङका छन् । बाँकेमा अस्पताल भर्ना भएका थप सात कोरोना सङ्क्रमितको गए राति मृत्यु...
नवलपरासीमा १५ दिन निषेधाज्ञा थपियो
३० वैशाख, परासी ।
दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण र मृत्युदरसमेत बढ्दै गएपछि नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा थप १५ दिन निषेधाज्ञा लम्ब्याइएको छ ।
तीव्र रुपमा फैलिरहेको सङ्क्रमण थप फैलिन नदिन तथा यसको रोकथाम, नियन्त्रण र उपचारलाई...
लुम्बिनी प्रदेशमा १४ कोरोना सङ्क्रमितको मृत्यु
३१ वैशाख, दाङ ।
लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका ६ र बाँकेका ८ जना छन् ।
कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच,...