कोहलपुर–सुर्खेत १३२ केभीप्रसारण लाइनमा स्थानीयवासीको अवरोध

६ माघ, कर्णाली बाँकेको कोहलपुर र सुर्खेतको भेरीगङ्गा क्षेत्रका स्थानीयवासीले मुआब्जाको विषयलाई लिएर कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माण कार्यमा अवरोध पुऱ्याएका छन् । स्थानीयवासीले उचित मुआब्जाको ग्यारन्टी नभएसम्म जग्गा प्रयोग गर्न नदिने चेतावनी दिएपछि आयोजनाको निर्माण...

दुर्घटनामा एकजनाको मृत्यु

३० पुष काठमाडौं भैरहवाको बुद्धचोकमा भारतीय नम्बरको ट्रकको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । हुनेमा रुपन्देहीको ओमसतिया–१ बस्ने ४१ वर्षीय जीवराज बस्याल रहेको जिल्ला प्रहरी कार्यायका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए...

बाँकेमा बाघको आक्रमणबाट फेरी एक महिलाको मृत्यु

२४ पुष, काठमाडौं बाँकेमा बाघको आक्रमणबाट फेरी एक महिलाकाे मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ मा बाघको आक्रमणबाट ३२ वर्षीया चन्द्रकला थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि गत बिहीबार वडा नम्बर...

धारिलो हतियार प्रहार गरी वृद्धाको हत्या

२३ पुष, काठमाडौं पाल्पामा बिहीबार राति एक वृद्धाको हत्या भएको छ। हत्या हुनेमा तानसेन नगरपालिका–६ कुन्सरेकी ६५ वर्षीया सरस्वती घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। टाउकोमा धारिलो हतियार...

साथीसाथीबीचको झगडामा एक बालकको ज्यान गयो

२० पुष, काठमाडौं रुकुम पूर्वमा दुई बालकबीचको झगडाका क्रममा एक बालकको ज्यान गएको छ। भूमे गाउँपालिका–१, का ९ वर्षीय बालकसँगको झगडाका कारण ८ वर्षका बालकको ज्यान गएको प्रहरीले जनाएको छ।सोमबार दिउँसो गाई चराउन गएका साथी–साथीबीच कुटपिट...

राष्ट्रियसभा सदस्यका लागी लुम्बिनीमा क-कसले गराए मनोनयन दर्ता

२० पुष, काठमाडौं राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनसँगै नेकपा एमालेका उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन् । नेपाली काग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्माले मनोनयन दर्ता...

एक सातादेखि हिउँमा फसेका १४ जना मजदुरको सकुशल उद्धार

१९ पुष, काठमाडौं एक सातादेखि हिउँमा फसेका रुकुमपूर्वका १४ जना मजदुरको सकुशल उद्धार गरिएको छ। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–२ स्थित उपल्लो घुसदुङमा एक सातादेखि हिउँमा फसेका १० पुरुष, ४ महिला गरी १४ जना मजदुरको साेमबार उद्धार गरिएको...

रुकुमपूर्वमा हिउँमा फसेका १४ मजदुरको उद्धार गर्न गृहबाट हेलिकोप्टर पठाइयो

१९ पुष, काठमाडौं हिउँमा फसेका रुकुमपूर्वका १४ मजदुरलाई उद्धारका लागि हेलिकोप्टर पठाइएको छ। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–२ स्थित उपल्लो घुसदुङमा एक सातादेखि १० पुरुष, ४ महिला गरी १४ जना मजदुर ७ दिनदेखि हिउँमा फसेका छन् । उनीहरूको...

तिनाउ करिडोर संघर्ष समितिद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

पुष १७, काठमाडौं तिनाउ दानव करिडोर सडक पीडित संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। बुटवल उपमहानगरपालिकाले आफूहरूको माग सम्बोधनमा बेवास्ता गरेको भन्दै संघर्ष समितिले शनिवार बुटवलमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो। सडक निर्माणका...

हिमपातका कारण परीक्षा स्थगित

पुष १७, काठमाडौं रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ मा हिमपातका कारण परीक्षा स्थगन गरिएको छ। सिस्ने–१ मा मङ्गलबारदेखि बुधबार रातिसम्म निरन्तर परेको हिमपातका कारण परीक्षा प्रभावित बन्न पुगेको हो। यही पुसको १२ गतेदेखि सुरु गरिएको अर्धवार्षिक परीक्षा हिमपातका...