सामूदायिक क्याम्पसलाई अनुदानको माग गर्दै प्रदेश प्रमुखकाे ध्यानाकर्षण

१४ भदौ, काठमाडौं क्याम्पसहरूको आन्तरिक व्यवस्थापनमा प्रदेशले सहयोग नगरेको भन्दै बाँके र बर्दियाका सामुदायिक क्याम्पसहरू आन्दोलित भएका छन् । प्रदेशका १२ वटा क्याम्पसका प्रमुखहरूले संयुक्त रूपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।...

कालीगण्डकी डाइभर्सन परियोजना रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

१७ असार, काठमाडौं । कालीगण्डकी डाइभर्सन परियोजना रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता तुलसीराम पोखरेल, राजबहादुर शाही र सन्तोष भण्डारीले बुधबार दर्ता गराएको रिटमा कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाबाट हुने सम्पूर्ण काम...

रोल्पा जीप दुर्घटना हुँदा चारको मृत्यु, २ जना घाइते

२९ कात्तिक, रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिका हान्डिङदेखि घर्तिगाउँ आउँदै गरेको रा१ज ३८२ नंको जीप आज घर्तिगाउँको बजार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा...

बँदेल मार्न थापेको पासोमा परी एकै परिवारका तीनको मृत्यु

२ असोज, काठमाडौं बर्दियामा बँदेल मार्न थापेको पासोमा परी एकै परिवारका तीनको मृत्यु भएको छ । बँदेललाई मार्न थापेको विद्युतीय पासोमा परी एकै घरका दुई महिला र एक पुरुषको मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ । ठाकुरबाबा...

बलात्कार प्रयास गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

२९ साउन, कपिलवस्तु । रुपन्देहीमा महिलालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा एकजना गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला रहेका छन् । उनले एक महिलालाई व्यक्तिगत समस्या समाधान गरिदिने प्रलोभन...

मुख्यमन्त्रीविरुद्ध लुम्बिनीका विपक्षी दल अदालत जाने

५ जेठ, बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दल मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् । बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार...

लुम्बिनी प्रदेशसभा सदस्यबाट मुक्त भएका जसपा सांसद सर्वोच्चमा

३ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका लुम्बिनी प्रदेश सरकारका ४ जना मन्त्रीले आफूहरुमाथि गरेको कारबाही बदरको मागसहित सर्वोच्च पुगेका छन् । उनीहरुले आइतबार रिट दर्ता गराएका हुन् । जनता समाजवादी पार्टीबाट निष्काशनमा परेपछि...

कपुरकोट बस दुर्घटनामा १२ जनाको मृत्यु

२२ कात्तिक, सल्यान । जिल्लाको कपुरकोटमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा पल्टिँदा १०...

बाँकेमा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको मृत्यु

६ साउन, काठमाडौं बाँकेमा पौडी खेल्ने क्रममा डुबेर तीनजना युवाको मृत्यु भएको छ । कोहलपुर–१० चट्टारको बन्दा नहरमा बुधबार साँझ पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाँके प्रहरी...

शाही र वलीलाई कारवाही नगरे प्रदेशसभा चल्न नदिने एमालेको अडान

७ भदौ, बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशसभाका सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने बताएको छ । एमालेले दलको ह्वीप उल्लंघन गरेको भन्दै शाही र वलीलाई कारबाही गर्न प्रदेशसभा सचिवालयमा...