लुम्बिनीको आठौँ अधिवेशन मध्यरातमा अन्त्य

१ साउन, बुटवल । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गए राति १२ बजेदेखि प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका...

लुम्बिनीमा बहुमतको नयाँ सरकारका लागि विपक्षी गठबन्धनद्वारा दाबी पेश

२८ साउन, काठमाडौं लुम्बिनी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले दाबी पेश गरेको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धनले ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख...

पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते

१६ भदौ, अर्घखाँची । पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ...

आएन बाघ नियन्त्रणमा

६ कार्तिक, काठमाडौं बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती सोनारी गाउँपालिका–१ गाभर र सौरीबीचको जङ्गलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरे पनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन । उक्त क्षेत्रमा केही दिनअघि चार पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’...

पुलबाट खसेका साइकलयात्रीको उपचारका क्रममा मृत्यु

८ मंसिर, नवलपरासी । पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षीय नरबहादुर कुमालको...

कोहलपुर–सुर्खेत १३२ केभीप्रसारण लाइनमा स्थानीयवासीको अवरोध

६ माघ, कर्णाली बाँकेको कोहलपुर र सुर्खेतको भेरीगङ्गा क्षेत्रका स्थानीयवासीले मुआब्जाको विषयलाई लिएर कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माण कार्यमा अवरोध पुऱ्याएका छन् । स्थानीयवासीले उचित मुआब्जाको ग्यारन्टी नभएसम्म जग्गा प्रयोग गर्न नदिने चेतावनी दिएपछि आयोजनाको निर्माण...

जसपाका तीनजना प्रदेश सांसद पदमुक्त

१५ साउन, काठमाडौं जनता समाजवादी पार्टी (जसपा) का तीनजा लुम्बिनी प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरिदिएको हो । सर्वोच्च अदालतले उनीहरुको पद...

पाल्पामा स्याललाई हानेको गोली लागेर एकजनाको मृत्यु

३० साउन, काठमाडौं पाल्पामा स्याल भगाउन प्रयोग गरिएको भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दिकोट गाउँपालिका–६ तल्लो ताल बस्ने ३५ वर्षीय धनबहादुर लम्तरी रहेको छन् । उनको आफ्नै बुबा ५६ वर्षीय...

बस र ट्रक ठोक्किँदा ३ को मृत्यु

२९ भदौ, नवलपुर । नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । गैंडाकोट...

कपुरकोट बस दुर्घटनामा १२ जनाको मृत्यु

२२ कात्तिक, सल्यान । जिल्लाको कपुरकोटमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा पल्टिँदा १०...