जुम्ला पहिरो अपडेटः एकै परिवारका पाँचसहित सात जनाकाे मृत्यु, दुई बेपत्ता
जुम्ला । अविरल वर्षाका कारण आएकाे पहिरोमा परी जुम्लामा सात जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका-५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
प्रहरी कार्यालय जुम्लाका...
जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु
काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ मा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । घटनामा दुई जना बेपत्ता छन् ।
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार पहिरोमा परि मृत्यु हुनेमा गणेश बहादुर शाही, उनको...
जलविद्युतको पावर हाउस भासिंदा एकै परिवारका ३ जनाको मृत्यु
असार ३१, काठमाडौं ।
जुम्लामा एक लघु जलविद्युत आयोजनाको पावर हावस भाँसिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
गएराति हिमा गाउँपालिका -१ आचार्यलिहीमा अवस्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका तीन...
कर्णालीको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुँदै
जेठ २३, कर्णाली ।
कर्णाली प्रदेश सरकारले मङ्गलबार आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठकमा प्रस्तुत...
जाजरकोटमा पहुँचका भरमा जहाजको टिकट वितरण हुँदा सर्वसाधारणलाई सास्ती
जेठ १२, काठमाडौं
जाजरकोट । पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।
हुम्लामा...
डोल्पाको ठुलीभेरीमा कांग्रेसका स्वर्णबहादुर बुढा विजयी
जेठ ०१,डोल्पा ।
डोल्पा सदरमुकाम रहेकाे ठुलीभेरी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार स्वर्णबहादुर बुढा विजयी भएका छन् । उनले एक हजार दुई सय ८६ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी नेकपा एसका कर्णबहादु रोकायले नाै सय...
हुम्लाको चंखेलीमा झडप हुँदा मतदान अधिकृत घाइते
वैशाख ३० हुम्ला
हुम्लाको चंखेली गाउँपालिकाकाे एउटा मतदान केन्द्रमा झडप भएको छ । चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप हुँदा मतदान अधिकृत घाइते भएका छन् ।
झडपमा मतदान...
प्रहरीबाटै कुटिए मतदान अधिकृत, म्यादी र गाउँले
वैशाख २८, सुर्खेत
निर्वाचन सुरक्षा खटिएका एक प्रहरी अधिकारीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन् ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका-७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद...
कांग्रेसको कैलाली जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी
१९ फागुन, धनगढी । नेपाली कांग्रेसको कैलाली जिल्ला सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार नारायणदत्त भट्ट विजयी भएका छन् ।
बिहीबार भएकाे पुन: मतदानबाट पहिलो चरणमा सर्वाधिक मत ल्याउने प्रकाश बमलाई पराजित गर्दै भट्ट...
खुला संसद्को अभ्यासमा कर्णाली प्रदेशससभा
१३ माघ, काठमाडौं
अबदेखि कर्णाली प्रदेशसभा खुला संसद्को अभ्यासमा लाग्ने भएको छ ।
कर्णाली प्रदेशसभाले हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि खुला गर्ने भएको छ । प्रत्येक महिनाको १५ र २९ गते संसद् खुला राख्ने प्रदेशसभा...