सुदूरपश्चिमका ७ सय ५८ मतदानस्थल संवेदनशील,बाजुरामा सवैभन्दा बढी जोखिम

धनगढी । आइतबार हुने निर्वाचनका लागि सुदूरपश्चिममा सवै तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ । सुदूरपश्चिम प्रदेशका एक हजार १ सय ६१ मतदान स्थलमा मतदान अधिकृत, कर्मचारी, मत पत्र र पम पेटिका...

डडेल्धुरामा कांग्रेसको वडा समितिले गर्‍यो चुनाव बहिष्कार

काठमाडौं । डडेल्धुरामा नेपाली कांग्रेसको वडा समितिले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ। भागेश्वर गाउँपालिका-५ को समितिले चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो । कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय...

सुदूरपश्चिमका पाँच एमाले नेता पार्टीबाट निष्काशित

धनगढी । नेकपा एमालेले पाँच जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ। पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जनालाई पार्टीबाट निष्काशन गरेको हो। निष्काशनमा पर्नेमा सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु टेकबहादुर हमाल, खेम सुवेदी, केन्द्रीय सल्लाहकार परिषद्...

श्रीमतीको हत्या गरेर फरार भएका युवक पक्राउ

धनगढी। कैलालीमा श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ५ मा श्रीमान्ले श्रीमतीको हत्या तथा छोरीलाई पनि घाइते बनाई फरार भएका थिए। वडा नम्बर ५ बस्ने शेरबहादुर नामजाली मगरले...

बैतडीमा च्याउँ खाँदा ५ बालबालिका बिरामी

साउन ११,बैतडी। जंगली विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँचजना बालबालिका बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै परिवारका ५ जना बालबालिका बिरामी परेका हुन् । बिरामी पर्नेमा सुनिता जोशी, सविता जोशी, किरन जोशी, सोनिया जोशी...

कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु

असार १६, कञ्चनपुर । कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो । बेदकोट–४...

कैलालीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

असार १४,कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ मलभङ्गा गाउँमा पोखरीमा डुबेर बेहोस भएका दुई बालिकाको उपचारका क्रममा गए राति मृत्यु भएको छ मृत्यु हुनेमा मलभङ्गा गाउँका लालबहादुर बिष्टकी सात वर्षीया छोरी आश्रिया र भीमबहादुर कुवँरको छ वर्षीया...

देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

जेठ ३०, धनगढी । डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । आलितालको वडा...

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी

 जेठ ०८, धनगढी - कैलालीकाे धनगढीमा रहेकाे धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम परीणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बनेका...

कञ्चनपुरमा जीपको ठक्करबाट दुई जनाको मृत्यु

जेठ ०७,महेन्द्रनगर । पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको दैजी–झलारी खण्डको अर्जुनी क्षेत्रमा शुक्रबार राति जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको से१च ४४८ नम्बरको जीपले विपरीत दिशातर्फ आइरहेको म२प ६८३३ नम्बरको मोटरसाइकललाई ठक्कर...