हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
९ असार, बारा ।
विश्रामपुर गाउँपालिका–२ भरवलिया टोल बस्ने २५ वर्षीय भादो भन्ने वीरेन्द्र बैठालाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा फेटा गाउँपालिका–३ फुलवरिया टोल बस्ने ३५ वर्षीय...
चिसो बढ्दै गएपछि जिराभवानीका विद्यालयमा पठनपाठन बन्द
१९ पुस, वीरगञ्ज ।
शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ...
नेपाल–कोरियामैत्री अस्पतालमा बालबालिकाका लागि आइसीयू
२ मंसिर, काठमाडौं
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले बालबालिकालाई आवश्यक पर्ने सघन उपचारकक्ष (आइसीयू) सञ्चालनमा ल्याएको छ ।
पाँच शय्यामा आइसीयू कक्ष सञ्चालनमा ल्याएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । उनले सो कक्षको...
सूर्यविनायक–धुलिखेल सडक अब ४ लेनको
३० जेठ, भक्तपुर ।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार हुने भएको छ । दुई लेनमा रहेको सो सडक विस्तार भएपछि चार लेनको हुने छ ।
सम्पूर्ण प्रशासनिक प्रक्रिया पूरा भइसकेको र सो सडक...
टुंगियो मन्त्रालयको भागबण्डा, सोमबारसम्म सरकार विस्तार
११ भदौ, काठमाडौं ।
सत्ता गठबन्धन आबद्ध दलले मन्त्रालयको संख्याको भागबन्डा टुंग्याएका छन् । यससँगै १४ गत्तेसम्ममा मन्त्रिपरिषदले पूर्णता पाउने देखिएको छ ।
गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी...
ओखलढुंगाका सब–इन्जिनियर ३० हजार घूससहित समातिए
२१ असार, ओखलढुंगा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगाबाट ३० हजार रुपैयाँ घूससहित सव–इन्जिनियरलाई पक्राउ गरेको छ ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाईमा कार्यरत सव–इन्जिनियर राजन पासवानलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
भुकम्पबाट क्षतिग्रस्त...
घोराहीले ल्यायो २ अर्बको बजेट
११ असार, दाङ ।
जिल्लाको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि २ अर्ब २० करोड २८ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नवौँ नगरसभामा बिहीबार नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले आगामी...
कार्यतालिका अनुसार काम नहुने भएपछि कांग्रेस निर्वाचन समिति संयोजक यादवले दिए राजिनामा
२५ भदौ, काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् ।
आफूले पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाइसकेको यादवले बताए । ‘मैले राजीनामा केन्द्रीय कार्यालयमा बुझाइसकेको छु,’ संयोजक यादवले भने।
भदौ...
मन्त्रिपरिषद् विस्तार : आकांक्षी धेरै हुँदा मन्त्री छान्नै सकस
१३ साउन, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको दुई सातापछि सत्तारूढ गठबन्धनले मन्त्रीमण्डलाई पूर्णता दिन अन्तिम तयारी थालेको छ ।
गठबन्धनमा रहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको निर्णय कुर्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ...
नारायणी अस्पताललाई ५ अक्सिजन कन्सन्ट्रेटर सहयोग
५ असार, वीरगञ्ज ।
स्कटल्याण्डबाट वीरगञ्ज स्थित नारायणी अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको छ ।
कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डले गैरआवासीय नेपाली संघ मार्फत पाँच थान अक्सिजन कन्सन्ट्रेटर नारायणी अस्पताललाई प्रदान गरेको हो...