एमाले केन्द्रीय कमिटी बैठक : धारा ७६ (५) सच्याउन संविधान संशोधनको निष्कर्ष

६ साउन, काठमाडौं सत्तारुढ नेकपा एमालेले संविधानको धारा ७६ (५) लाई सच्याउन संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ । एमाले केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउंदै प्रवक्ता प्रदीप ज्ञवालीले फ्लोर क्रस गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कारबाही...

पोखरीमा डुबेर बालिकाको मृत्यु

७ साउन, काठमाडौं सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा बिहिवार दिउँसो पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । भारतको सीतामढी पर्सा टोल घर भई हाल मोहनपुरमा रहेको मामा घरमा बस्दै आएकी तीन वर्षीया बालिका मेहनाज खातुनको स्थानीय...

दुग्ध उत्पादक किसानलाई गाउँपालिकाको अनुदान

१० साउन, तनहुँ । बन्दीपुर गाउँपालिकाले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान प्रदान गरेको छ । दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा रु...

सानाकिसान सहकारीलाई ट्याक्टरसहित १८ प्रकारका कृषियन्त्र हस्तान्तरण

नीरज यादव ११ साउन, सर्लाही प्रदेश सरकारले सानाकिसान सहकारी संस्थालाई करोडौंको कृषियन्त्र हस्तान्तरण गरेपछि यतिबेला सर्लाहीको शंकरपुरका किसान हर्षित भएका छन् । बागमती नगरपालिका वडा नं. १० शंकरपुरमा रहेको साना किसान सहकारी संस्थालाई प्रदेश सरकार प्रदेश नं....

मन्त्रिपरिषद् विस्तार : आकांक्षी धेरै हुँदा मन्त्री छान्नै सकस

१३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको दुई सातापछि सत्तारूढ गठबन्धनले मन्त्रीमण्डलाई पूर्णता दिन अन्तिम तयारी थालेको छ । गठबन्धनमा रहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको निर्णय कुर्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ...

एमालेमा महिला युथ फोर्स गठन हुने

१५ साउन, काठमाडौं । नेकपा एमालेले महिला युथ फोर्स गठन गर्ने तयारी गरेको छ । सरकारबाट बाहिरिनेवित्तिकै युथ फोर्स ब्युँताएको एमालेले बृहत् युवा महिला भेला गरेर महिला युथ फोर्स घोषणा गर्ने तयारी गरेको छ । साउन २३...

होटलबाट कोरोनाविरुद्धको खोपसहित स्वास्थ्यकर्मी भेटिएको घटना छानवीन गर्न समिती गठन

१६ साउन, काठमाडौं झापाको विर्तामोडस्थित एक होटलमा कोरोना भाइरसविरुद्धको खोप भेटिएको घटना छानवीनका लागि समिति गठन गरिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमासहायक प्रमुख जिल्ला अधिकारी...

सीमाका नेपालीलाई लगाउन फाइजर किन्दै सरकार

१८ साउन, काठमाडौं । सीमा नाका क्षेत्रमा खोप लगाउन आवश्यक तयारी सुरु गर्न सरकारले निर्देशन दिएको छ । त्यसका लागि करिब ४० लाख फाइजर खोप खरिद गरिने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार बसेको...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

१९ साउन, काठमाडौं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । विपक्षी गठबन्धनका ३४ जना सांसदहरुको हस्ताक्षरसहित प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको हो । नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी,...

गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ

२१ साउन, काठमाडौं । नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने...