प्रदेश १ को मुख्यमन्त्री पदबाट राईले दिए राजीनामा, भीम आचार्य नयाँ मुख्यमन्त्री
१० भदौ, विराटनगर ।
प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् ।
मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट...
नवनियुक्त प्रधानमन्त्री देउवाको शपथ मंगलबार साँझ ६ बजे
२९ असार, काठमाडौं ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ ६ बजे पद तथा गोपनियताको शपथ लिँदै छन् ।
प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम मंगलबार साँझ ६ बजेका लागि राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सर्वोच्च अदालतको परमादेशपछि...
देउवा पाँचौ पटक देशको प्रधानमन्त्री बने, शपथको तयारी
२९ असार, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।
यससँगै देउवा पाँचाै पटक मुलुककाे प्रधानमन्त्री बनेका...
पद छाड्नु अघि प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन
२९ असार, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै छन् ।
आजै पदच्युत हुन लागेका प्रधानमन्त्रीले पद छाड्नु अघि देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सम्बोधन दिउँसो २ बजे हुने...
देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश
२८ असार, काठमाडौं ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २९ गते मंगलबार साँझ ५ बजे भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।
संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै...
आज र भोलि देशभर बाढीको खतरा, ४० जिल्ला उच्च जोखिममा
२४ असार, काठमाडौं ।
बाढी पूर्वानुमान महाशाखाले आज र भोलि देशभर बाढी आउने जोखिम रहेको जनाएको छ । बिहिबार बाढी पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै महाशाखाले सातै प्रदेशका जिल्लाहरुमा बाढीको सम्भावना रहेको जनाएको छ ।
बुलेटिन अनुसार...