गढीमाई नगरपालिकाको मेयरमा कांग्रेसका यादव निर्वाचित

जेठ ११,रौतहट । रौतहटको गढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसमा उम्मेदवार श्यामप्रसाद यादव विजयी भएका छन् । करिब ५ सय ५८ मतको मतान्तरसहित यादब विजयी भएका हुन्। यादवले ८ हजार ६ सय ३१ मतसहित मेयरमा विजयी भए...

गौरादह नगरपालिकाको प्रमुख-उपप्रमुखमा एमाले विजयी

जेठ ०९, सुरुङ्गा । झापाको गौरादह नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रमुख र उपप्रमुख दुवै पद जितेको छ । बाह्र हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित भए । उनले...

बरहथवा नगरपालिकामा मेयर र उपमेयरमा एमाले विजयी

जेठ ०९,सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा कल्पना कटुवाल र उपमेयरमा रामबाबु प्रसाद साह निर्वाचित भएका छन् । कटुवाल १२ हजार २ सय ७३ मत ल्याएर मेयरमा निर्वाचित हुँदा निकटतम...

क्षीरेश्वरनाथको प्रमुखमा एमालेका यादव निर्वाचित

जेठ ०८,धनुषा । क्षीरेश्वरनाथ नगरपालिकामा प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली कांग्रेसले जित हात पारेको छ । प्रमुखमा एमाले सुखदेव यादवले कांग्रेसका उम्मेदवार योगेन्द्र पजियारलाई ६१३ मतान्तरले पराजित गर्दै विजयी हासिल गरेका हुन् । यादव कुल...

पुनर्वास ८ मा स्वतन्त्र उम्मेदवार निर्वाचित

जेठ ०८, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा सबै पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् । वडाध्यक्ष र वडा सदस्य पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका हुन् । वडाध्यक्षमा श्रवण राना ८१८ मतसहित विजयी भएका छन् ।...

महागढीमाई नगरपालिकामा कांग्रेस विजयी

जेठ ०८,बारा । बाराको महागढीमाई नगरपालिकामा कांग्रेस विजयी भएकाे छ । मेयरमा कांग्रेसका उपेन्द्रप्रसाद यादव र उपमेयरमा तारादेवी कानु विजयी भएका हुन् । यादव ८ हजार ६ सय ७० सहित मेयरमा विजयी हुँदा निकटतम प्रतिस्पर्धी जनता...

बेलकोटगढीको प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस विजयी

जेठ ०७, काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का जगबहादुर गुरुङ र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहाल निर्वाचित भएका छन् । वैशाख ३० मा भएको मतदानको आज सम्पन्न मतगणनाको अन्तिम...

सप्तरीको खडक नगरमा माओवादी केन्द्रका चौधरी निर्वाचित

जेठ ०६, सप्तरी । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)ले नगरप्रमुखमा पहिलो जित हासिल गरेको छ । नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरेर माओवादी केन्द्र नगरप्रमुखमा विजयी भएको हो । प्रमुखमा जयप्रकाश चौधरी ५ हजार ८८२...

वीरेन्द्रनगर नगरपलिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

जेठ ०५, सुर्खेत  कर्णाली प्रदेशको राजधानी समेत रहेकाे वीरेन्द्रनगर नगरपलिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजय भएकाे छ । प्रमुखमा मोहनमाया ढकाल (भण्डारी) र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका हुन् । कर्णाली प्रदेशको राजधानी...

सुरुङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी

जेठ ०५,सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका गीता कुमारी चौधरी निर्वाचित भएकी हुन्। उनले ७ हजार २ सय ९२ मत प्राप्त गरी निर्वाचित भएकी हुन्।   उनको निकटतम प्रतिद्वन्द्वी नेपाल नेकपा ( एकीकृत समाजवादी) का...