मधेशको नेक्नो, एडिबीको उत्कृष्ट ४ मा

वीरगञ्जमा रहेर प्रविधिको क्षेत्रमा काम गर्दै आएको संस्था नेक्नो टेक्नोलोजी एडिबी ह्याकाथन फर सेनिटेसन वर्कर्सको उत्कृष्ट चारमा पर्न सफल भएको छ । खानेपानी तथा ढल निकास विभाग र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानसँगको सहकार्यमा...

कोदालो प्रहारबाट मकवानपुरमा वृद्धको मृत्यु

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका १२ गैरीगाउँमा बिहीबार झगडा हुँदा कोदालोको बिँडले प्रहार गरेर ८९ वर्षीय वृद्धको ज्यान गएको छ । गैरीगाउँ बस्ने ३५ वर्षीय टाइसन गोले र सोही स्थानका ८९ वर्षीय आइतसिंह स्याङ्तानबीच आपसमा...

विभिन्न स्थानमा शंकास्पद वस्तु फेला

काठमाडौं । ललितपुर र काठमाडौंका केही स्थानमा शंकास्पद वस्तु फेला परेको छ । ललितपुर महानगरपालिका वडा नम्बर ५ स्थित जाउलाखेलको गणेश चोकमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ भने काठमाडौंको बुढानीलकण्ठ र हाँडीगाउँस्थित भत्केको...

थपिए १५ जना कोरोना संक्रमित

काठमाडौं । १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिएका हुन् । १ हजार ९८५ वटा नमुनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि...

आगोमा जलेर ९ वर्षीय बालकको मृत्यु

दमौली । तनहुँको भिमाद नगरपालिका–७ अर्चलेमा आगोले जलेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीय सुभाष थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरको भान्साकोठामा आगो ताप्ने क्रममा गत कात्तिक २१...

१३ वर्षदेखि फरार अभियुक्त पक्राउ

बागलुङ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका ढोरपाटन नगरपालिका, बोबाङ गाउँका पिमबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । विसं २०६६ पुस ३ मा सोही ठाउँका मनप्रसाद विकको कुटपिटपछि मृत्यु भएको घटनामा...

सन्दीपविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस हुँदै

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ । किशोरी बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका...

भक्तपुरबाट लागूऔषधसहित दुईजना पक्राउ

भक्तपुर । भक्तपुरको कमलविनायकबाट लागूऔषध बिक्री वितरण तथा ओसारपसार संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भई...

कात्तिकभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका कतिपय संरचना,...

लजमा गोप्य क्यामेरा राखेर अश्लिल भिडियो खिचेको आरोपमा होटल म्यानेजर पक्राउ

काठमाडौं । लजको कोठामा गोप्य क्यामेरा राखेर अश्लिल भिडियो खिचेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीले काठमाडौंबाट होटलका म्यानेजरलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौँको बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर चन्द्रागिरि घर...