विजय जुलुस ननिकाल्न बालेनको आग्रह

जेठ ११, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन साह)को जित सुनिश्चित भएको छ । जित सुनिश्चित भएसँगै उनले घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउने बताएका...

पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँः आचार्य

जेठ ११,पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताएका छन् । महानगर प्रमुखमा आज बिहान निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीसँग कुराकानी...

काठमाडौंमा अब २२ हजार मत गन्न बाँकी, बालेन शाहको अग्रता कायमै

जेठ ११, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन्। निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो मतपरिणाअनुसार शाहले ५४ हजार ७१८ मत ल्याएका छन् । जुन दोस्रो स्थानमा रहेकी गठबन्धनबाट...

पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी

जेठ ११, काठमाडौं । काठमाडौं पोखरा महानगरपालिका प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्ण थापालाई पाखा लगाउँदै महानगर प्रमुखमा...

पोखराका धनराज आचार्य जाे मेयर नबन्दै संघीय सरकारबाट बजेट मागे

जेठ १०, पाेखरा । एमालेले आफ्नाे गढ दाबी गरेका पाेखरा महानगरपालिकाका वडाहरूकाे मत गणना चलिरहेकाे थियाे । १५, १६, १७, २१ र ३३ लगायत वडामा करिब दाेब्बर मतले यसअघि एमालेले जितेका थिए । ती वडा...

भरतपुरमा स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्छु : रेणु दाहाल

जेठ १०,चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेणु दाहालले भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पुरा गर्ने बताएकी छन् । मेयरमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै दाहालले दोस्रो कार्यकालमा आफ्नो संकल्प पुरा गर्ने प्रतिबद्धता...

काठमाडौंमा बालेन्द्र शाहले कटाए ५० हजार मत

जेठ १०, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो मतान्तरलाई निरन्तरता दिएका छन् । पछिल्लो मतपरिणामअनुसार एक लाख ५० हजार ५१६ मतगणना हुँदा बालेनले ५० हजार ३० मत प्राप्त गरी जितनजिक पुगेका...

वीरगञ्जको मेयर बने राजेशमान सिंह

जेठ १०,  वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का नेता राजेशमान सिंह निर्वाचित भएका छन् । नेकपा एमाले-लोसपा गठबन्धनका उम्मेदवार निवर्तमान मेयर विजयकुमार सरावगीलाई हराउँदै सत्ता गठबन्धनबाट साझा उम्मेदवार सिंह विजयी भएका हुन् ।...

भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि रेनु दाहाल निर्वाचित

जेठ १०, भरतपुर । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल दोस्रो कार्यकालका लागि विजयी भएकी छिन् । नेकपा एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले पाखा लगाउँदै सत्तारूढ गठबन्धनकी साझा उम्मेदवार दाहाल...

काठमाडौंमा अब ५० हजार १८० मत गणना गर्न बाँकी

जेठ ०९,काठमाडौं । काठमाडौं महानगरपालिकामा एक लाख ४१ हजार ६ मतको गणना सकिएको छ । जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ४७ हजार ७५२ मत पाएका छन् । दोस्रो स्थाजमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २८...