कांग्रेसको चुनावी मूल्याङ्कन प्रतिवेदन सार्वजनिक,अघिल्लो पटक जितेका १२५ पालिका गुमाउँदा पनि कमजोर नभएको तर्क

जेठ २६, काठमाडौं नेपाल कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तहको निर्वाचनमा ४४ प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । सो मातहातको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहेका केन्द्रीय...

‘काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउने छौं ’

जेठ १३, काठमाडौं। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरेका छन् । मेयरमा निर्वाचित भएलगत्तै सम्बोधन गर्दै शाहले आफूले निर्वाचनको परिणामलाई एउटा सुरूआतको रूपमा लिएको बताएका छन्...

बालेन्द्र शाह काठमाडौंको मेयरमा निर्वाचित

जेठ १३, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा र्‍यापर तथा स्ट्रक्चरल इन्जिनियर बालेन्द्र शाह (बालेन)निर्वाचित भएका छन् । महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन २३४२६ मतको फराकिलो अन्तरका साथ मेयरमा निर्वाचित भएका हुन् । मत परिणाम अनुसार बालेनले...

बुढीगंगा नगरपालिकामा पुनः मतदान गराउने निर्वाचन आयोगकाे निर्णय

जेठ १२, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले यसअघिको सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरेर पुनः मतदान गर्ने निर्णय गरेको हो । मतदान गर्ने मिति र समय यथाशीघ्र तोकिने...

हालसम्म ३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित

जेठ १२, काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३५ हजार ३४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार अब १८७ जनप्रतिनिधिको परिणाम आउन बाँकी रहेको छ । आयोगले वैशाख...

तुलसीपुरकाे मेयर र उपमेयर दुवै पदमा एमाले विजयी

जेठ ११, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ । बुधबार दिउँसो सार्वजनिक अन्तिम मतपरिणामअनुसार नगरप्रमुखमा एमालेका टिकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी विजयी भएका हुन् । खड्काले...

विजय जुलुस ननिकाल्न बालेनको आग्रह

जेठ ११, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन साह)को जित सुनिश्चित भएको छ । जित सुनिश्चित भएसँगै उनले घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउने बताएका...

गढीमाई नगरपालिकाको मेयरमा कांग्रेसका यादव निर्वाचित

जेठ ११,रौतहट । रौतहटको गढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसमा उम्मेदवार श्यामप्रसाद यादव विजयी भएका छन् । करिब ५ सय ५८ मतको मतान्तरसहित यादब विजयी भएका हुन्। यादवले ८ हजार ६ सय ३१ मतसहित मेयरमा विजयी भए...

अब देशभरका नौ पालिकाको मत परिणाम घोषणा हुन बाँकी

जेठ ११, काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न नौ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज १०ः३० बजेसम्ममा प्रविष्ट भएको विवरणानुसार ७५३ मध्ये...

काठमाडौंमा अब २२ हजार मत गन्न बाँकी, बालेन शाहको अग्रता कायमै

जेठ ११, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन्। निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो मतपरिणाअनुसार शाहले ५४ हजार ७१८ मत ल्याएका छन् । जुन दोस्रो स्थानमा रहेकी गठबन्धनबाट...