मधेशको नेक्नो, एडिबीको उत्कृष्ट ४ मा

वीरगञ्जमा रहेर प्रविधिको क्षेत्रमा काम गर्दै आएको संस्था नेक्नो टेक्नोलोजी एडिबी ह्याकाथन फर सेनिटेसन वर्कर्सको उत्कृष्ट चारमा पर्न सफल भएको छ । खानेपानी तथा ढल निकास विभाग र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानसँगको सहकार्यमा...

नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर

भदौ ०६,काठमाडौं काठमाडौं । नेपाल सरकार र बेलायतबीच नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो श्रम सम्झौतामा नेपालका तर्फबाट श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायत सरकारको तर्फबाट...

स्थानीय तहलाई इन्टरनेट जडानको सम्झौता गर्न आउन आग्रह

८ पुष, काठमाडाैं नेपाल दूरसञ्चार प्राधिकरणले स्थानीय तहलाई इन्टरनेट सेवा जडान तथा सञ्चालनसँग सम्बन्धीत सम्झौतापत्रमा हस्ताक्षर गर्न आउन आग्रह गरेको छ । प्राधिकरणले बिहिबार एक सूचना जारी गर्दै ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालनको सम्झौतापत्रमा हस्ताक्षर...

नेपालमा अब उच्चस्तरको इन्टरनेट सेवा सुरु

१ पुस, काठमाडौं नेपालमा पनि अब विश्वका अन्य मुलुकहरुको भन्दा पनि उच्चस्तरको इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वल्डलिंकले पहिलोपटक ६०० एमबिपिएस गतिको इन्टरनेट भित्र्याएपछि इन्टरनेटका क्षेत्रमा नेमालले ठूलो फड्को...

आइटीसम्बन्धी शैक्षिक मेला बिहीबारदेखि

२७ मंसिर, काठमाडौं ‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ यही बिहीबारदेखि राजधानीमा छैटौँ व्यवस्थापन तथा आइटीसम्बन्धी शैक्षिक मेला सुरु हुने भएको छ । युनिभर्सल थट कन्सल्टले आगामी पुस १ र २ गते (बिहीबार र शुक्रबार)...

अनलाइनबाट कर तिर्ने व्यवस्था प्रभावकारी भएन

२५ मंसिर, काठमाडौं नगरवासीको सुविधाका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्थाको सुरुआत गरे पनि प्रभावकारी हुन सकेको छैन । गत असोजदेखि महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था सुरु गरेको थियो । हालसम्ममा १०० जनाले मात्र उक्त...

क्यान इन्फोटेक मेला माघ १८ देखि २३ गतेसम्म हुने

१८ मंसिर, काठमाडौं कम्प्युटर एशोसिएशन अफ क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको...

स्वास्थ्य सेवासम्बन्धि ३ सयभन्दा बढी पदमा दरखास्त आह्वान

२४ कात्तिक, काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी प्राविधिक र स्वास्थ्य सेवाका आठौं तथा सातौं तहका पदमा आवेदन माग गरेको छ। तीन सय बढी पदमा दरखास्त आह्वान गर्दै आयोगले आज गोरखापत्रमा सूचना निकालेको छ। यी...

इन्डोनेसियाद्वारा जैविक इन्धनको प्रयोग गरी सफल उडान परीक्षण

२१ असोज, एजेन्सी इन्डोनेसियाले जैविक इन्धन (बायोभ्टुर जे २.४) को प्रयोग गरी मध्यम दुरीको जुम्ल्याहा इन्जिन भएको विमानको सफलतापूर्वक उडान परीक्षण गरेको छ। बायोभ्टुर जे २.४ एक मिश्रित इन्धन हो जुन २.४ प्रतिशत परिष्कृत पाम तेलबाट...

त्रिशूलीमा कार खस्यो तीन बेपत्ता, एक जना घाइते

८ असोज, चितवन । जिल्लाको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई...