कोना अपडेट : थप ६८२७ जनामा संक्रमण पुष्टी, १० जनाको मृत्यु

१४ माघ, काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएका छन् । आज थप १० जना संक्रमितको ज्यान गएको छ भने ५ हजार ४३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

१३ माघ, काठमाडौं भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसै समयमा...

कोरोना संक्रमणका कारण थप १५ जनाको ज्यान गयो

१३ माघ, काठमाडौं नेपालमा गत २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ८ हजार बढी...

स्वास्थ्यका प्रवक्ता, सह-प्रवक्तासहितका उच्च कर्मचारीमा कोरोना संक्रमण

१३ माघ, काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरुमा कोरोना संक्रमण भएको छ । मन्त्रालयका सचिव डा. रोशन पोखरेल, प्रवक्ता डा.संगिता कौशल मिश्रा, आपतकालीन स्वास्थ्य व्यवस्थापन केन्द्र (एचईओसी) प्रमुखसमेत रहेका एवं मन्त्रालयका सह-प्रवक्ता डा.समीरकुमार अधिकारीलाई कोरोना...

धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा नेपाल

१२ माघ, काठमाडौ‌ सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ । आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले...

देशभर ८ हजार कोरोना संक्रमित थपिंदा ४ हजार जना संक्रमणमुक्त

१२ माघ, काठमाडौ‌ देशभर बुधबार ८ हजार बढी कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा २० हजार ३ सय ५९ नमूनाको परीक्षण गर्दा ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराईलाई कोरोना संक्रमण

१२ माघ, काठमाडौ‌ जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ। सतर्कताका बाबजुद फेरि आफू कोरोना संक्रमित भएको सामाजिक सञ्जाल ट्वीटरमा जानकारी दिएका छन्। https://twitter.com/brb1954/status/1486270617569882120?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1486270617569882120%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fthahakhabar.com%2Fnews%2F144725%2F सामान्य लक्ष्यण भएकाले केही दिन आइसोलेसनमा बसेको...

कोरोना अपडेट : १२ हजार बढी संक्रमित थपिए, ३ हजारजना संक्रमणमुक्त, ८ जनाको मृत्यु

११ माघ, काठमाडौं नेपालमा मंगलबार १२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा २५ हजार ९ सय ९ जनाको परीक्षण गर्दा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक...

टेकुमा रोकिएको खोप अभियान मंगलबारदेखि पुन: सञ्चालन हुने

१० माघ, काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको खोप अभियान पुन: सञ्चालन हुने भएको छ। ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि टेकुमा खोप अभियान स्थगित गरिएको...

नोबेलमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डवीच भिडन्त चारजना घाइते

१० माघ, काठमाडौं विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डवीच भिडन्त भएको छ । कलेज अगाडि सिठी जुलुस प्रदर्शन गर्ने क्रममा उनीहरूमाथि कलेजका सुरक्षा गार्ड र विद्यार्थी बिच भिडन्त हुँदा चार जना विद्यार्थी...