२३ हजार परीक्षण गर्दा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टी

७ माघ, काठमाडौं नेपालमा शुक्रबार थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत चाैबिस घण्टामा १८ हजार ६१८ नमूनाको पीसीआर परीक्षण गर्दा ८ हजार ८१५ र ४ हजार ४७४ जनाको एन्टीजेन परीक्षण...

लुम्बिनीले स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने

३० असार, बुटवल । लुम्बिनी प्रदेश सरकारले कोरोना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशका चारवटा कोरोना अस्पतालमा कार्यरत स्थायी र करार कर्मचारीलाई...

देशभर ४ सय ३५ जना कोरोना संक्रमित थपिए

२१ पुष, काठमाडौं देशभर ४ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्। चाैबिस घण्टामा ६ हजार ७ सय १५ जनामा पिसिआर र ३ हजार ५ सय ५२ जनामा एन्टिजेन परीक्षण गर्दा क्रमशः ३ सय ७० र...

करोडौँ मूल्य बराबरका भेन्टिलेटर प्रयोगविहीन

१३ असार, काठमाडौं । कोरोना महामारीबाट बच्न र नेपालीको ज्यान बचाउन दातृ निकायले उपलब्ध गराएका करोडौँ मूल्य बराबरका भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् । विभिन्न कारण देखाउँदै अस्पतालले स्टोरमै थन्क्याएर राखेको छ । देशको आफ्नै स्रोतबाट...

देशभर ३ हजार १२५ जना कोरोना संक्रमित थपिए

१८ साउन, काठमाडौं नेपालमा गत २४ घण्टामा ३ हजार बढी कोरोना संक्रमित थपिएका छन् । सोमबार थप १३ हजार ८ सय ११ जनामा कोरोना परीक्षण गर्दा ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

चार महिनामा चार करोड ७० लाख थान डायपर आयात

१० पुष, काठमाडाैं नेपाली बालबालिका एवं अशक्त बृद्धबृद्धाका लागि प्रतिमहिना रु १५ करोड ९७ लाख १० हजार २५० को डायपर आयात हुने गरेको छ । भन्सार विभागले प्रकाशन गरेको आर्थिक वर्ष २०७८/०७९ चार महिनाको तथ्याङ्कमा आयातको...

आधारभूत अस्पतालका लागि डिपिआर पठाउन स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयकाे आग्रह

१२ साउन, काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूत अस्पतालका लागि विस्तृत परियोजना विवरण (डिपिआर) पठाउन स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले डिपिआर नबुझाउँदा अस्पताल निर्माणका लागि बजेट विनियोजन गर्न समस्या परेको भन्दै मन्त्रालयले स्थानीय तहलाई...

चितवन कोरोनाको उच्च जोखिममा

३ माघ काठमाडौं चितवनमा कोरोना भाइरसको सङ्क्रण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता सङ्क्रमण निरन्तर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ । सक्रिय सङ्क्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र...

साउन २३ देखि २९ सम्म मास्क अभियान

२० साउन, काठमाडौं सरकारले एकसाता ‘नेपाल मास्क अभियान’ सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म मास्क अभियान सञ्चालन गर्ने भएको हो । मास्क लगाउने तरीकालाई व्यवस्थित बनाउनका लागि...

ओमिक्रोनबाट संक्रमित बढेपछि अस्पतालहरुलाई मन्त्रालयले दियो निर्देशन

२३ पुष, काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरियन्टबाट संक्रमितहरुको संख्या थप बढ्न सक्ने देखिएपछि सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। एकै पटक २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएपछि अस्पतालमा हुनसक्ने अत्याधिक चापलाई मध्यजनर...