गृहपृष्ठ स्वास्थ्य/जिवनशैली

स्वास्थ्य/जिवनशैली

चाैबिस घण्टामा २० हजार ९५९ नमूना परीक्षण गर्दा ३८२ जनामा संक्रमण पुष्टी

पुष १७, काठमाडौं नेपालमा गत चाैबिस घण्टामा ३ सय ८२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। थप २० हजार ९ सय ५९ जनामा परीक्षण गर्दा ३८२ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेकाे...

नोबेल मेडिकल कलेजमा विद्यार्थीको आन्दोलन थप चर्कियो

२७ पुष काठमाडौं विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालमा अतिरिक्त शुल्कविरुद्ध विद्यार्थीहरुको आन्दोलन थप चर्किएको छ। कलेज प्रशासनले अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीहरूलाई भर्नाका साथै पठनपाठनमा रोक लगाएपछि प्रदर्शन चर्किएको हो । एमबिबिएस प्रथम वर्षका आन्दोलनरत विद्यार्थीहरूले मंगलबार...

मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ

५ माघ, काठमाडौं मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले दुई जना औषधि व्यवसायीलाई मकवानपुरको हेटौँडाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटाैँडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको...

आजदेखि तीन वटा प्रदेशमा खोप कार्यक्रम सञ्चालन हुने

२९ असार, काठमाडौं । सरकारले मंगलबारदेखि तीनवटा प्रदेशमा कोभिड–१९ विरुद्धको भेरोसेल खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय बैठकले आजदेखि नै...

परीक्षण बढाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्यो

१२ साउन, काठमाडौं नेपालमा कोरोना परीक्षण बढाइएसँगै संक्रमितको संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १७ हजार ५१८ जनामा कोरोना परीक्षण गर्दा ३ हजार ८ सय ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

डोटीमा भाइरल ज्वरोका बिरामी बढे

२० साउन, काठमाडौं डोटीमा भाइरल ज्वरोका बिरामी बढेका छन् । जिल्ला अस्पताल डोटीमा एकसातादेखि भाइरल ज्वरोका बिरीमीको सङ्ख्या ह्वात्तै बढेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट कृष्ण जोशीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय अस्पतालमा दैनिक ४०–५० जना...

पाकिस्तानले दियो ३० थान भेन्टिलेटरसहितकाे स्वास्थ्य सामग्री

२८ साउन, काठमाडौं पाकिस्तानले नेपाल सरकारलाई भेन्टिलेटरसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालमा कोरोना रोकथाम, नियन्त्रण र उपचारमा योगदान पुर्याउन पाकिस्तान सरकारले स्वास्थ्य सामग्री प्रदान गरेको हो । इस्लामिक गणतन्त्र पाकिस्तानको नेपालस्थित दूतावासले ३० वटा...

कोभिड युनिफाइड अस्पतालका उपनिर्देशकमा कार्की र श्रेष्ठ नियुक्त

४ भदौ, काठमाडौं । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको उपनिर्देशकमा डा. अनुपमा कार्की र डा. प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् । प्रशासकीय अधिकृत डा. भूपेन्द्र बस्नेतका अनुसार डा. कार्की छाला रोग विभागका प्रमुख हुन् भने डा. श्रेष्ठ...

डब्लुएचओको क्षेत्रीय बैठक काठमाडौँमा

२० भदौ, काठमाडौं विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा हुने भएको छ । बैठक यही भदौ २१ देखि २५ सम्म काठमाडौँमा हुने भएको हो । बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा....

धनुषाको औषधि पसलमा भेटियो कोरोनाविरुद्धको खोप

१ असोज, जनकपुरधाम । धनुषाको एक निजी औषधि पसलमा कोरोना विरुद्धको खोप फेला परेको छ । शहीदनगर नगरपालिका–यदुकोहास्थित श्रीराम मेडिकलमा बिक्री गर्न राखेको कोरोना खोप फेला परेको हो । शहीदनगर नगरपालिकाको सुशासन समिति र प्रहरीले गरेको संयुक्त...