नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर

भदौ ०६,काठमाडौं काठमाडौं । नेपाल सरकार र बेलायतबीच नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो श्रम सम्झौतामा नेपालका तर्फबाट श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायत सरकारको तर्फबाट...

स्वास्थ्य बीमा कार्यक्रमको पहिचानका लागि राज्यमन्त्रीको अध्यक्षतामा कार्यदल

साउन २७, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमको समस्याबारे पहिचान गर्नका लागि स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा मन्त्रालयका प्रमुख...

कागेश्वरी मनोहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि

असार २१, काठमाडौं । उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनोहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए...

काठमाडौंमा थप तीन जनामा हैजा

असार १७, काठमाडौं । काठमाडौं उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा...

काठमाडौंका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने क्रम बढ्यो, भयावह रूप लिनसक्ने त्रास

असार १६, काठमाडौं । हरेक वर्षायाममा नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने गरेका छन् । यसवर्ष राजधानी काठमाडाैँमै संक्रमितहरू भेटिएका छन् । उपत्यकाका १० ठाउँमा १४ जनामा हैजाको संक्रमण देखिएको छ। डिल्लीबजार, सानेपा, बालाजु, कपन,...

क्यान्सरका ७३ प्रतिशत विरामीको रोग धेरै ढिला पहिचान

असार १६,एजेन्सी । मङ्गोलियामा सन् २०२१ मा पाँच हजार ९८१ जनाको क्यान्सर पहिचान गरिएको छ । यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेको समाचार अनुसार क्यान्सर पहिचान भएकामध्ये ७३ प्रतिशतको रोगको पहिचान धेरै...

पोखरा महानगरले कक्षा १२ सम्मका छात्रालाई नि:शुल्क प्याड उपलब्ध गराउने

असार १४, पोखरा । पोखरा महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानेटरी प्याड नि:शुल्क वितरण गर्ने भएको छ । कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई नि:शुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ । यसका लागि आगामी...

हैजासम्बन्धी समस्या पर्‍यो ? ११८० मा फोन गर्नुस्

असार १४, काठमाडौं । महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होस् भनेर कामपाले आजदेखि २४ घण्टा हटलाइन सञ्चालन गरेको जनाएको...

काठमाडौं उपत्यकामा १२ जना हैजाका बिरामी भेटिए

असार १३, काठमाडौं । उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए । तीमध्ये...

बालबालिकालाई आजदेखि कोभिडविरुद्धको फाइजर खोप दिइँदै

असार,०९ काठमाडौं । सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि ११ वर्ष उमेरका ४९ लाख बालबालिकालाई विद्यालयमै खोप दिइन लागिएको हो । बालबालिकालाई १५...