मौसममा तीनवटा वायुको असर, दिउँसो हावाहुरीसहित वर्षाको सम्भावना
जेठ ०९,काठमाडौं ।
नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
बिहान बागमती र गण्डकीका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको...
देशको केही भागमा आजदेखि पुनः वर्षा र हिमपातको सम्भावना
११ फागुन, काठमाडौं ।
देशकाे विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी देशको पश्चिमी भागमा मौसममा सामान्य बदली देखिएको छ ।
वर्षा र हिमपात गराउने पश्चिमी...
आजदेखि फेरि वर्षा र हिमपातको सम्भावना
२६ माघ, काठमाडौं ।
केही दिन यता रोकिएको वर्षा र हिमपात बुधबारदेखि फेरि सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आजदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात...
चिसोले विपन्न तथा मजदुरको दिनचर्या कष्टकर
१४ माघ, काठमाडौं
बाँकेमा दुई हप्तादेखि निरन्तर बढिरहेको चिसोले विपन्न तथा मजदुरको दिनचर्या कष्टकर बनेको छ ।
चिसोका कारण आम जनजीवन प्रभावित भए पनि विपन्न तथा मजदुरलाई जाडो छल्न ठूलो समस्या भएको छ । विकल्पविहीन गरिब...
हिमाली क्षेत्रमा भारी हिमपात : हिउँ पगालेर पानी खान बाध्य
१४ माघ, दार्चुला
जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ ।
बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनुपरेको छ । एक सुरक्षाकर्मीले कष्टकर जीवन बिताउनुपरेको बताएका...
हल्का वर्षाको सम्भावना
१२ माघ, काठमाडौ
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।
उक्त मौसमी प्रणालीको प्रभावले हाल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक–...
सडकको खाल्डोमा फसेर गैंडा मरेको विषयमा छानबिन गर्न समिति गठन
११ माघ, काठमाडौं
चितवनमा गैंडा मरेको विषयमा छानबिन गर्न वन तथा वातावरण मन्त्रालयले समिति गठन गरेको छ ।
सडक विस्तारका क्रममा खनिएको खाल्डोमा फसेर गैंडा मरेको विषयमा छानवीन गर्न वन तथा भूसंरक्षणमन्त्री रामसहाय प्रसाद यादवले वन...
भोलिदेखि मौसममा सुधार हुने
६ माघ, काठमाडौं
पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा...
प्रतिकूल मौसमका कारण हवाइ उडान प्रभावित
६ माघ, काठमाडौं
प्रतिकूल मौसमका कारण आन्तरिक तर्फका हवाइ उडान प्रभावित भएका छन्।
त्रिभुवन विमान स्थल कार्यालयका अनुसार नेपालगञ्ज धनगढी भद्रपुर,भरतपुर, पोखरा, जनकपुर, तुम्लिङटार र दाङ बाहेकका सबै उडान प्रभावित भएका हुन्। उडान हुन नसकेका स्थानमा...
भोजपुरको चुलाचुली गुफा ओझेलमा
३ माघ, भोजपुर
जिल्लाको दक्षिणी क्षेत्रमा रामप्रसादराई गाउँपालिका– ४ दलगाउँमा रहेको धार्मिक तथा पर्यटकीयस्थल चुलाचुली गुफा ओझेलमा परेको छ ।
यहाँका ढुङगामा रहेका देवीदेवताको आकृतिसँगै ढुङ्गाको बनावट सबैका लागि अनौंठो लाग्छ । डाँडामा रहेको यो स्थानको...