‘ऐना झ्यालको पुतली’ विदेशमा प्रदर्शन हुँदै
काठमाडौं । नेपालमा दर्शक र समीक्षकबाट उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ हलमा चलिरहेको छ । तेस्रो हप्तामा पनि दर्शकको राम्रो साथ पाइरहेको फिल्मले अब चाँडै विदेशमा पनि यात्रा थाल्ने भएको छ ।
देशमा...
विवाह बन्धनमा बाँधिए कमेडियन बुद्धि तामाङ
काठमाडौं । हास्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन् ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गरेका हुन् । टेलिफल्म, फिल्ममा...
आजबाट चलचित्र ‘प्रेमगीत ३’ प्रदर्शनमा
काठमाडौं - आजबाट नेपाली चलचित्र ‘प्रेमगीत ३’ प्रदर्शनमा आएको छ। हिन्दी भाषामा समेत डब भएको सिनेमा अंग्रेजी सबटाइटलसमेत गरेर आजबाट भारतसहित विश्वभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो।
हिन्दी डबको ‘प्रेमगीत ३’ नेपालमा भने घटस्थापनाबाट मात्र...
फिल्म ब्रह्मास्त्रबाट रणवीरले पारिश्रमिक नलिने
काठमाडौं । अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ रिलिजको दुई हप्ता पछि पनि चर्चामै छ । फिल्मले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यहीकारण बक्सअफिसमा पनि यसले विश्वव्यापी...
शुक्रबार प्रेमगीत-३ को हिन्दी भर्सन नेपालमा रिलिज नहुने
काठमाडौं । नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन शुक्रबार (७ असोज)मा प्रदर्शन नहुने भएको छ । विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो ।
विभिन्न...
हास्यकलाकार राजु श्रीवास्तवको निधन
एजेन्सी । चर्चित भारतीय हास्यकलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । गत अगस्ट १० मा जिममा कसरत गर्ने क्रममा राजुलाई हृदयघात भएको थियो ।
भारतीय सञ्चारमाध्यम इन्डियाडटकमका अनुसार दिल्लीस्थित एम्स अस्पतालमा उनको निधन...
ओस्कार अवार्डका लागि नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस
असोज ०३, काठमाडौं ।
अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार...
रिलिज भएको ३ घण्टापछि अनलाइनमा लिक भयो फिल्म ‘ब्रह्मास्त्र’
भदौ २५,एजेन्सी ।
भारतीय फिल्म ‘ब्रह्मास्त्र’ रिलिज भएको ३ घण्टापछि अनलाइनमा लिक भएको छ ।
अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ शुक्रबारबाट सिनेमाघरमा रिलिज भएको छ । उक्त फिल्म रिलिज भएको...
हल नदिएको भन्दै सञ्चालकसँग रिसाए फिल्म निर्देशकहरु
भदौ २३,काठमाडौं ।
शुक्रबारबाट रिलिज हुने चलचित्र ‘ऐना झ्यालको पुतली’ लाई नेपालका सिनेमा हलहरूले शो नदिएपछि निर्माण पक्षले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेको छ । निर्माण पक्षले बिहीबार दिउँसो पौने ३ बजे रिपोर्टस क्लबमा पत्रकार...
अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
भदौ २२, काठमाडौं ।
स्ट्याण्डअप कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। जिल्ला अदालत, काठमाडौँले अपूर्वविरुद्ध अनुसन्धानका लागि थप समय हिरासतमा राख्न अनुमति प्राप्त गरेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी...