पाँच जलविद्युत् कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पाँच जलविद्युत् कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले बिहीबार नै ती कम्पनीहरूलाई सेयर निष्काशनका लागि स्वीकृति दिएको हो ।
ती कम्पनीहरूले ३ अर्ब ९८ करोड...
साढे पाँच महिनामा १० अर्ब ३८ करोडको विद्युत भारत निर्यात
काठमाडौं । यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार...
अब काठमाडौंमा बहालमा बस्दा सम्झौता अनिवार्य
काठमाडौं । काठमाडौं महानगरको बहाल व्यवस्था कार्यविधि’ को मस्यौदा विधायन समितिमा पठाइएको छ ।
महानगरकी उपमेयर एवं राजस्व परामर्श समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको राजस्व परामर्श समितिले बैठकले व्यवस्थामाथि दफावार छलफल गरेर विधायन समितिमा...
सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला ४०० रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ९८ हजार ४०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार तोकिएको हो।
नेपाल...
७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा
काठमाडौं । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुङ्गा...
बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।
सोमबार प्रतितोला ९७ हजार २ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा १ हजार रुपैयाँले बढेर ९८ हजार २ रुपैयाँमा कारोबार भैरहेको छ।
आज...
नेपाल घुम्न अक्टोबरमा १७९ देशबाट आए साढे ८८ हजारभन्दा बढी पर्यटक
काठमाडौं । कोरोना महामारीको प्रभाव विश्वमा घट्दै गएपछि नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ ।
अध्यागमन विभागका अनुसार गत अक्टोबर महिनामा मात्र विश्वका १७९ देशबाट नेपाल घुम्नको लागि ८८ हजार ५८२ जना पर्यटक...
सुनको मूल्य प्रतितोला रु. ९७ हजार तीन सय
एजेन्सी। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय तोकिएको छ । गत शुक्रबार प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको सुन आज प्रतितोला रु छ सयले बढेको हो ।
नेपाल...
ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।
बिहिबार प्रतितोला ९५ हजार ४ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा १ हजार ३ सय रुपैयाँले बढेर ९६ हजार ७ रुपैयाँमा कारोबार...
एकै दिन १४०० ले ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।
मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा १ हजार ४ सय रुपैयाँले बढेर ९५ हजार ४ सय रुपैयाँमा कारोबार...