आज भानु जयन्ती: आदिकवि भानुभक्तको जन्मजयन्ती मनाइँदै

असार २९, काठमाडौं । २९ असार, २०७९, बुधबार । तदनुसार १३ जुलाई २०२२ । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् २०९औँ भानु जयन्ती हो । नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको...

पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

१२ माघ, काठमाडौ‌ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन् । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो...

कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक

५ माघ, काठमाडौं गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो । कोरोना...

पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

५ माघ, काठमाडौं नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी भक्तजनका...

भक्तपुर ङालाकेगु जात्रा सुरु

३ माघ, भादगाउँ, नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सो जात्रा माघे सङ्क्रान्तिको राति नवदुर्गा द्योछेँबाट सूर्यमढी टोलमा लगी तान्त्रिक विधिद्वारा अष्टमात्रिका...

कोभिड–१९ का कारण माधवनारायण मेला ओझेलमा

३ माघ, भक्तपुर माघ महिनाभर बिहानीे चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधवनारायण मेलाको व्रत शुभारम्भ गरेका छन् । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको एक महिने माधवनारायण व्रत एवं...

नेपालको मौलिक परम्परा : एकमहिने स्वस्थानी व्रतकथा सुरु

३ माघ, काठमाडौं वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न एकमहिने अवधिलाई विशेषरुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एकमहिने अवधिमा मुलुकका विभिन्न शक्तिपीठको पूजाआराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि...

माघे सङ्क्रान्ति : सुर्खेतमा देउडा (फोटोमा )

१ माघ, काठमाडौं थारु समुदायले माघी, मगर समुदायले मकर सकराती मनाइरहँदा साविकका कर्णालीवासीले कोरोना महामारीलाई पनि बेवास्ता गरेर प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा देउडा खेलेर माघे सङ्क्रान्ति मनाएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा साविक कर्णालीवासी...

घ्यु, चाकु खाएर मनाइयो माघे सङ्क्रान्ति

१ माघ, काठमाडौं माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यु, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते...

कोरोना महामारीले छेकेन देवघाटमा भक्तजन

१ माघ काठमाडौं कोभिड–१९ को महामारीका बीचमा पनि तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा भक्तजन पुगेका छन् । माघे सङ्क्रान्ति पर्वको अवसरमा आज स्नान गर्नका लागि देवघाटधाममा भक्तजन पुगेका हुन् । कोरोना महामारीका कारण देवघाटमा भक्तजनलाई प्रवेश...