भन्सार छलि गरेर ल्याइएको दुई गाडी मल किसानले लिए नियन्त्रणमा

असार ०४,धादिङ । रासायनिक मलको हाहाकार भएको अवस्थामा धुनिवेशी नगरपालिका–६ धार्केमा दुई ट्रकमा ल्याइएको रासायनिक युरिया मल स्थानीय किसानले नियन्त्रणमा लिएका छन् । भारतबाट भन्सार छलि गरेर ल्याइएको भनिएको मल धार्केमा किसानले नियन्त्रणमा लिएका हुन्...

मलको सहज आपुर्ति गर्न सरकारलाई निर्देशन

जेठ ३०, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मलको व्यवस्थापनका विषयमा आवाज उठाएका छन् । प्रमुख प्रतिक्षी दल एमालेका १५ सांसदले संसदमा बजेट छलफल स्थगनको प्रस्ताव दर्ता गराएका थिए । प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक...

रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा

जेठ १३, दमक । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल अभाव भएको हो...

नेपालमै मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

११ माघ, काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमै मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो आग्रह...

सुरु भयो खोले सागको व्यवसायिक खेती

२९ पुष, बागलुङ, गाउँघरका भान्छामा छिटपुट पाक्ने खोले साग हिजोआज बजारमा किनमेल हुन थालेको छ । खोला र पानीको मूलछेउछाउ पाइने सागलाई किसानले पछिल्लो सयम खेतमा नै उब्जाउन थालेका छन् । बागलुङ नगरपालिका–३ रातामाटाका छ किसान...

ऊखुको न्युनतम् खरिद मूल्य प्रतिक्विन्टल पाँचसय २० रुपैयाँ निर्धारण

२२ पुष, काठमाडौं सरकारले उखुको मूल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि ऊखुको न्युनतम् खरिद मूल्य प्रतिक्विन्टल पाँचसय २० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा...

दूधको मूल्य बढाउन बागमती सरकारले दियो १५ दिने अल्टिमेटम

२१ पुष, काठमाडौं बागमती प्रदेश सरकारले दूधको प्रतिलिटर मूल्य १० रूपैयाँ बढाउन संघीय सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ। बागमती प्रदेश दुग्ध विकास बोर्डको बुधबार बसेको बैठकले दूधमा प्रतिलिटर १० रूपैयाँ मूल्य वृद्धि गर्न केन्द्र सरकारलाई...

धान उत्पादन पाँच वर्षयताकै कम (कुन प्रदेशमा कति उत्पादन ?)

१९ पुष, काठमाडौं चालू आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो । मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक...

चार हजार बिघा जग्गामा स्यालो ट्युबवेलबाट सिँचाइ

१० पुष, काठमाडौं लामो समयदेखि खेतीका लागि सिँचाइको कुनै सुविधा नभएको बारा, पर्सा र रौतहटका ग्रामीण क्षेत्रमा स्यालो ट्युबवेल जडान गरेर सिँचाइ सुविधा पुऱ्याइएको छ । भूमिगत जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय पर्साद्वारा स्यालो ट्युबवेलमार्फत उक्त...

प्रदेश सरकारले कृषि विश्वविद्यालयका लागि ३१ करोड अनुदान दिने

२ पुस, जनकपुरधाम । प्रदेश सरकारले कृषि विश्वविद्यालयलाई रु ३१ करोड अनुदान दिने निर्णय गरेको छ । प्रदेश २ सरकारको मन्त्रिपरिषद्को बैठकले कृषि विश्वविद्यालयका लागि रु ३१ करोड अनुदान प्रदान गर्न अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमति...