न्याय, कानुन र सरकारी वकिल समूहका कर्मचारीको बढुवा सिफारिस गर्ने निर्णय
१४ माघ, काठमाडौं
न्याय सेवा आयोगले न्याय, कानुन र सरकारी वकिल समूहका कर्मचारीको बढुवा सिफारिस गर्ने निर्णय गरेको छ।
आयोगका अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले शुक्रबार डाकेको बैठकले यस्तो निर्णय गरेको हो। जिल्ला न्यायाधीशको नतिजा प्रकाशन...
नीजि र ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाइयो
१४ माघ, काठमाडौं
काठमाडौं उपत्यकामा ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाइएको छ।
उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बसेको बैठकले शुक्रबार राति १२ बजेदेखि नै लागु हुनेगरी सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली...
अध्यागमनका ९ कर्मचारीलाई गृहले फिर्ता बोलायो
१४ माघ, काठमाडौं
गृह मन्त्रालयले अध्यागमन कार्यालयका ९ जना कर्मचारीलाई फिर्ता बोलाएको छ।
भिजिट भिसामा मलेसिया तथा खाडीका देशहरू जान यात्रुलाई सहयोग गरेको आशंकामा अध्यागमनका कर्मचारीलाई फिर्ता बोलाएको गृह मन्त्रालय स्रोतले जनाएको छ। गृह मन्त्रालयले बिहीबारको...
मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता
१३ माघ, काठमाडौं
केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ ।
विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्याङ्क विसं २०७४ को मतदाताको...
अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही
१३ माघ, काठमाडौं
गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ ।
मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर...
कीटनाशक औषधि उत्पादन गर्ने उद्योगमा सिलबन्दी, अनुसन्धान सुरु
१३ माघ, काठमाडौं
अवैधरूपमा कीटनाशक औषधि उत्पादन गर्ने शिवशक्ति बायोप्लान्टिक उद्योग प्रालिमा जिल्ला प्रशासन कार्यालय बाराले आज सिलबन्दी गरी कारबाही प्रक्रिया सुरु गरेको छ ।
बाराको परवानीपुर–४ स्थित चैनपुरमा रहेको सो उद्योगले जैविक मल उत्पादन गर्ने...
समायोजन भएर गएका कर्मचारीलाई फर्काउन नमिल्ने सर्वोच्चको फैसला
१२ माघ, काठमाडौ
सर्वोच्च अदालतले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरुलाई फेरि संघीय निजामती सेवामा फर्काउन नमिल्ने फैसला गरेको छ ।
आफूहरुलाई गलत रुपमा समायोजन गरिएको भनी दावी गर्दै शाखा अधिकृतहरुले दिएको निवेदन सर्वोच्च...
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०
१२ माघ, काठमाडौं
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले बुुधबार सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित तीन करोडभन्दा करीब आठ लाख कम...
भिडको मनोविज्ञानका कारण बर्जु महोत्सवमा आगजनी र तोडफोड : छानविन समिति
११ माघ, काठमाडौं
सुनसरीमा आयोजित तेस्रो बर्जु महोत्सवमा भएको आगजानी तथा तोडफोडको घटना योजनाबद्ध नभइ भिडको मनोविज्ञानकै कारण भएको छानविन समितिले निष्कर्ष निकालेको छ ।
उक्त घटनापछि गृह मन्त्रालयको निर्देशनमा बनेको सहायक प्रमुख जिल्ला अधिकारी आनन्द...
भक्तपुरका ९२ स्थानमा अनधिकृत जग्गा प्लटिङ, बुझेर मात्र किन्न सर्वसाधारणलाई आग्रह
११ माघ, काठमाडौं
भक्तपुरका विभिन्न स्थानमा अनधिकृतरुपमा जग्गाको प्लटिङ गरी घडेरी विकास गरेको पाइएको छ।
काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरले अनुगमनका क्रममा जिल्लाका ९२ स्थानमा अनधिकृत रुपमा जग्गा प्लटिङ भइरहेको पाइएको हो। प्राधिकरणले सार्वजनिक...