गुल्मी-१ मा कांग्रेसका चन्द्र भण्डारी निर्वाचित

काठमाडौं । गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन् ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

भण्डारीले ३२ हजार २ सय २७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here