अनिल झालाई हराउँदै धनुषाबाट जुली महतो विजयी

काठमाडौं – एमाले नेतृ जुलिकुमारी महतो धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् ।

महतोले लोसपा नेता अनिल झालाई हराएकी हुन् । महतो ३३ हजार ३८८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी झाले २३ हजार ६८६ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here