राजनीतिशब्द हेडलाइन तनहुँ-१ बाट रामचन्द्र पौडेल निर्वाचित ८ मंसिर २०७९, बिहीबार १०:५२ ????????????????????????????????????????????????????????? share काठमाडौं । तनहुँ-१ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पौडेल ५ हजार ३७५ मतान्तरसहित निर्वाचित भएका हुन् । उनले २५ हजार ३१८ मत ल्याउँदा एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याए । share