एमालेका शंकर पोखरेललाई हराउँदी माओवादीकी रेखा शर्मा बिजयी

काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २ सय मतअन्तरले पराजित गर्दै शर्मा विजयी भएकी हुन् ।

शुरूबाटै पछाडि परेका पोखरेलले अन्तिम समयमा मतान्तर घटाउँदै लगे पनि चुनाव जित्न भने सकेनन् ।

औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here