काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।

श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १०९६१ मत पाए। माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरिन्।

यो क्षेत्रमा एमालेकै श्रेष्ठ विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here