ओलीकाे निर्वाचन क्षेत्रमा मतगणना सुरू

काठमाडौं । झापा क्षेत्र नम्बर ५ को मतगणना सुरू भएको छ। दमक नगरपालिका कार्यलयमा मतगणना सुरु भएको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

यहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गठबन्धनबाट कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here