रुपन्देही १ बाट चुनाव लड्ने घनश्याम भुसालको घोषणा

काठमाडौं। नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही १ बाट उम्मेदवारी दिने भएका छन् ।

उनले आइतवार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएका हुन् ।

उनले आफूले बाम उम्मेदवारको रुपमा उम्मेदवारी दिने बताए ।

उनले यस क्षेत्रमा चुनाव लड्न उनलाई सत्ता गठबन्धनले सघाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here