दसैँ बिदामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डेंगु परीक्षण नहुने

This image depicts an adult female Aedes aegypti mosquito feeding on a human subject with darker skin tone.

काठमाडौं । डेंगुको प्रकोप बढिरहेका बेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दसैँका बेला परीक्षण बन्द गर्ने भएको छ । काठमाडौं उपत्यकामा डेंगुका संक्रमित ह्वात्तै बढेपनि प्रयोगशालाले प्राथमकिता नदिएको हो ।

आइतबारदेखि असोज २२ गतेसम्म ल्याब बन्द हुने निमित्त निर्देशक लिली श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । तर कोरोना परीक्षण भने नियमित हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here