नेपालले जित्यो केन्याविरुद्धको सिरिज

भदौ १८, काठमाडौं ।

नेपालले केन्याविरुद्धको तीन एकदिवसिय अभ्यास सिरिज एक खेल अगावै जितेको छ ।

नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले घरेलु टोली केन्यालाई १६ रनले पराजित गरेको हो । नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६.२ ओभरमा अलआउट हुँदै २१४ मात्र रन मात्रै बनायो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here