भदौ पहिलो साताभित्र सीट बाँडफाँड गरिसक्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं – सत्ता गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकले भदौ पहिलो साताभित्र सीट बाँडफाँडलगायतका सबै तालमेलसम्बन्धी काम टुंग्याउने निर्णय गरेको छ ।

Avatar

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here