काठमाडौं – सत्ता गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकले भदौ पहिलो साताभित्र सीट बाँडफाँडलगायतका सबै तालमेलसम्बन्धी काम टुंग्याउने निर्णय गरेको छ ।