काठमाडौंको भृकुटीमण्डपमा आगलागी

असार २९, काठमाडौं ।

काठमाडौंको भृकुटीमण्डपमा आगलागी भएको छ ।

भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीपछि काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here