माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू

असार २३, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ । आइतबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठक मंगलबार र बुधबार स्थगन भएपछि आज पुनः बसेको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि असार १९ र २० गते केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here