वामदेव गौतमले घोषणा गरे नयाँ दल, ७५ सदस्यीय केन्द्रीय कमिटी

असार १४,काठमाडौं।

नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ दल खोलेको घोषणा गरेका छन् ।

गौतमले मंगलबार पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन् ।

गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गरेका छन् ।

पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here