अष्ट्रेलिया र इजरायलका लागि राजदूत नियुक्त

असार १३, काठमाडौं।

राष्ट्रपति विद्यादेवी भण्डारीले कैलाशराज पोखरेललाई अष्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेकाे विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here