एसपीपीमा अब उप्रान्त नेपाल संलग्न नहुने जानकारी अमेरिकालाई दिन सरकारलाई निर्देशन
share
असार ०३,काठमाडौं
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्न नहुनेबारे औपचारिक रूपमा अमेरिकी सरकारलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ ।